फ्रेन्च ऐल्प्समा गरिएको एक रेस्क्यू अपरेशन यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । स्कीयर्स गिफ्री म्यासिफ माउन्ट रेज्जको हौटे साभोइ क्षेत्रमा फसेका एक ब्यक्तिलाई ७४०० फीटभन्दा माथिको उचाईबाट तिब्र हावामा ल्याडिंग गर्ने ठाउँ नभएपनि उद्दार गरेपछि पाइलटको प्रसंशा चुलिएको हाे ।
फेका केही ब्यक्ति मध्ये एक जनालाई भने घाइते अवस्थामा उद्दार गरिएको थियो । यतिबेला रेस्क्यूको जिम्मा फ्रेन्च प्रहरीको रेस्क्यू हेलीकोप्टर टिमले लिएको थियो । त्यसपछि रेस्क्यु टिमले सामाजिक सञ्जालमा अपलोड गरेको यो भिडियोले विश्वभर चर्चा पाएको छ । हेर्नुहोस् भिडियोमा









