दमक/ आफ्नो देश र राष्ट्रियता कस्लाई पो मन पर्दैन र ? के बालक, के बृद्ध के युवा सबैलाई यसले छोएको हुन्छ । जब बालबालिकामा चेतना आउछ उसले पनि आफ्नो देशप्रति गौरव गर्छ । बिद्यालयमा राष्ट्रज्ञान गाउदा होस् या कार्यक्रमहरु सहभागि हुदा होस उस्ले बुझ्दै जान्छ ।

दमककी एन्जा पराजुली ‘क्याल्कुलेटर गर्ल’को रुपमा चर्चित छिन् । दमक १० जीबन पराजुलीकी छोरी म्याथ च्यापीयन हुन् । उनलाइ कुनै पनि हिसाब गर्नका लागि क्यालकुलेटर चाहिदैन । तपाईले १५ वटाभन्दा बढि अंक लगातर भन्नुहोस् उनले एक सेकेण्डभित्र नै जवाफ दिन सक्छिन् । जून कुरा सहजै पत्याउन गाहे हुन्छ । उनले दमकमा जारी रहेको बाल महोत्सवमा चर्चित चित्रकार अभिषेककुमार दासको स्टलमा गएर गालामा राष्ट्रिय झण्डा बनाएकीछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah