यस्तो सपना देख्नु भयो भने बुझ्नुहोस तपाईको जीवनमा ठूलो अनिष्ट हुदै छ, जानकारीको लागि सेयर गरौं !

काठमाडौँ – सुतेको बेला हामी जादुगर संसारमा जस्तै विभिन्न सपनामा भूलेका हुन्छौँ । कहिले निकै राम्रो सपना देख्छौँ भने कहिले डरलाग्दा । ज्योतिषशास्त्र अनुसार हामीले देख्ने सपनाले त्यसको फल दिने बताउछन । ज्योतिषाचार्य पं प्रफुल्ल भट्टका अनुसार आज हामीले कस्ता कस्ता सपना देख्दा नराम्रो हुन्छ भन्ने बारे जानकारी गराउँदै छौँ :

१. सपनामा कसैले आफु कंगाल भएको देख्छ भने उस व्यक्तिको व्यवसाय पुरै तरिकाले घाटामा जान सक्छ।

२. सपनामा कसैले चरा कराएको देख्छ भने उसको सबै धन तथा प्रतिष्ठा नष्ठ हुने गर्दछ।

३. जसले सपनामा आफैले घरको फर्निचर तोडफोड गरेको देख्छ, उ निकै चाडो केही समस्यामा पर्ने गर्दछ।

४. कसैले सपनामा एकदमै बढी सुन देख्छ, उसको धन सम्पत्तिमा हानी हुनेको योग रहन्छ।

५. सपनामा कुनै ठाउँमा जाँदाजाँदै अध्यारो भएको देखिएमा त्यस्ता व्यक्तिमा गम्भिर आर्थिक संकट आउने गर्दछ।

६. सपनामा कुनै व्यक्तिले आफ्नो समाचार पढेको देख्छ भने उसको पनि धन हानी हुन सक्छ।

७. सपनामा कसैले उल्लु देख्छ भने उसको धन हानी तथा अन्य कष्ट समेत उठाउनु पर्दछ।

८. यदी कोही धन मान्छेले आफु इनारमा खसेको देख्छ भने उसको व्यवसायमा ठूलो नोक्सान हुने गर्दछ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah