एजेन्सी–एक २४ वर्षीया युवती अत्याधिक सुन्दरी भएकै कारण जागिरबाट निकालिएकी छिन्।
लण्डनकी एम्मा हल्स नाम गरेकी स्वतन्त्र टेलिभिजन कामदार राम्री भएकै कारण कामबाट निकालिएकी हुन् ।
समाचारमा जनाइएअनुसार सधैंजसो उनी एक दिन साढे ९ बजे आफ्नो अफिस पुगिन् ।

आफ्नो ८ घण्टे ड्युटीमा १० मिनेटमात्र बिताएपछि उनले एक मेसेज प्राप्त गरिन् ।
उक्त मेसेज उनलाई काम मिलाइदिने साथीको थियो । उनले एम्मालाई उक्त कामका लागि उनी आवश्यक नभएको उल्लेख गरेकी थिइन् । उनी निकै चकित परिन् र यसबारे म्यानेजरसँग कुरा गर्न सोच बनाइन् ।

 

म्यानेजरसँग यसबारे कुरा गर्दा उनले एम्मालाई मोडलसँग तुलना गरेर मोडलिङ क्षेत्रमा प्रवेश गर्न सुझाए ।
उनले जति कन्भिन्स गर्न खोज्दा पनि म्यानेजरले सुनेनन् । बरु म्यानेजरले भने– तिमि यहाँ होइन, मोडलिङ वा मनोरञ्जन क्षेत्रमा काम गर, तिमी राम्री छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah