युवा गायक क्रिश क्षेत्री र लोकप्रिय गायिका देवी घर्तिको आवाज रहेको नयाँ गित मायाको महिमा सार्बजनिक भएको छ ।
माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गितमा क्रिश क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको छ । गितमा लोकप्रिय मोडल दुर्गेश थापा र आरुषी मगरको दमदार नृत्य समेत देख्न सकिन्छ ।
मौषम हिमालीको म्युजिक भिडियो निर्देशन रहेको सो गितको सम्पुर्ण पक्ष राम्रो रहेको छ भने गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै निमार्ण युनिटले गितलाई सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।
गितको पुरै म्युजिक भिडियो हेर्नुहोस
https://youtu.be/VJXNd1ORNGc









