माघ ०१ दमक ।गीतकार टियस राइकाे शब्दमा गायिका मेलिना राईको आवाज रहेकाे ‘हासो लुटेउ’ नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा डि आर अटुको संगीत राजु कार्कीकाे संगीत संयाेजन रहेकाे छ ।

सार्वजनिक गीतकाे म्युजिक भिडियोमा बिभिन्न कारणले प्रेम सफल नभएता पनि माया कहिल्यै मर्दैन भन्ने अवस्थालाई चित्रण गरिएको छ । जसलाइ जिवन्त बनाएका छन खिनु आम्वुहाङ , हिलिहाङ आदम्बे र एलिसा राईको अभिनयले । खिनुकाे पहिलाे प्रयास भएता पनि स्वभाबिक अभिनय गरेकी छिन,हिलिहाङ पनि अभिनयमा खारिदैछन । उक्त म्युजिक भिडियो झापाकै पर्यटकीय स्थान साललबारी आसपासमा छायाकंन गरिएको छ ।

माैसम भट्टराइकाे श्रृंगारमा तिलक रिजालको छायाँकन तथा सम्पादन रहेकाे भिडियाेलाइ ज्ञानेन्द्र कोइरालाले निर्देशन गरेका छन । पछिल्लो समय निर्देशक ज्ञानेन्द्र कोइरालाले निर्देशन गरेका म्युजिक भिडियोहरूले एक पछि अर्काे सफलताकाे शिखर चुमिरहेकाे दर्शकहरुले सकारात्मक प्रतिक्रियाले जनाउने गरेका छन । हेर्नुहाेस बाँकि भिडियाेमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah