ग्रह, नक्षेत्र, बार महिना, तिथीको आधारमा ज्योतिषहरुले व्यक्तिको भविष्य पत्ता लगाउने गर्छन् । यस्तै आज हामी तपाईहरुलाई कुन महिनामा जन्मेको व्यक्ति कस्तो हुन्छन् भन्ने बारे बताउन गइरहेका छौँ ।

बैशाख महिना : यो महिनामा जन्मेका व्यक्तिहरु धनवान हुने बताइएको छ । भोगी सर्वसुखी हुने भएकाले यो महिनामा जन्मिने मानिस राम्रो चित्त, सुन्दर आँखा, रुपवान र स्त्रीलाई धेरै माया गर्ने स्भाव भएका हुन्छन् ।

जेठ महिना : जेठ महिनामा जन्मिएका व्यक्ति विदेशमा बस्ने, शुभ चित्त लामोे आयु भएका हुन्छन् ।

असार महिना : यो महिनामा जन्मने व्यक्ति निकै धर्मात्मा हुन्छन् । तर धन नाश हुने भएकाले पिडीत हुने गर्छन् । असारमा जन्मिएका व्यक्तिहरु सुन्दर वर्ण र थोरै सुख भोग गर्छन् ।

साउन महिना : यो महिनामा जन्मिएका व्यत्तिहरुलाई सुख दुख हानी लाभ एकै नाश हुन्छ ।

भदौ महिना : भदौ महिनामा जन्मिएका व्यक्तिहरु धेरै बेल्ने सधै खुसी रहन चाहने, मधुर बोली, सुन्दर रुप भएका हुन्छन् ।

असोज महिना : असोजमा जन्मिएका व्यक्ति सुन्दर रुप पवित्र गुणवान र धनी हुने गर्छन् ।

कार्तिक महिना : कार्तिक महिनामा जन्मिएका ब्यक्ति कम बुद्धि, दुष्ट प्रवृत्ति पापी भएपनि धनवान हुन्छन् ।

मंसिर महिना : यो महिनामा जन्मेका व्यक्तिहरु मिठो बोल्ने धनवान, धर्ममा रुची राख्ने, मिलनसार र अरुको भलाई चाहने हुन्छन् ।

पुस महिना : यो महिनामा जन्मेका व्यक्तिहश्र निडर र कठोर हुन्छन् उनीहरु देवताहरुलाई नमान्ने भएपनि सुख सुविधा उत्पन्न गर्ने खालको हुन्छन् ।

माघ महिना : माघ महिनामा जन्मेका व्यक्तिहरु निकै वुद्धिमानी, धनवान, निडर र निष्ठुरी बचन बोल्ने किसिमको हुन्छन् ।

फागुन महिना : फागुनमा जन्मिने व्यक्तिहरु शुक्ल वर्ण भएको हुन्छन् । अरुको उपकार गर्ने, धनवान, विद्यवान, खुसी, सुखी सधैभरि विदेश भ्रमण गर्ने हुन्छन् ।

चैत महिना : यो महिनामा जन्मने व्यक्ति निकै दार्शनिक हुने गर्छन् । अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाह प्रवृत्तिको हुने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah