काठमाडौं–बिहीबार (माघ ३) सुनको मूल्य ६१ हजार रुपैयाँ कायम भएको छ ।

अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ । यद्यपि, यहि मूल्यमा विगत तिनदिन देखि कारोबार भइरहेकोे छ । तेजावी सुन भने प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।