काठमाडौं — पोल्यान्डमा बस्ने ७५ वर्षीय पावेल लारेनुक छोरी भेट्न बेलायत पुगेका थिए । पोल्यान्ड फर्किनका लागि उनले लीड्स ब्रेडफोर्ड एयरपोर्टबाट जीडान्स्कका लागि टिकट काटेका थिए । तर भूलवश उनी माल्टा पो पुगे ।

पावेल रिटायर्ड इन्जिनीयर हुन् र उनलाई पोलिश भाषाबाहेक अरू केही पनि आउँदैन । उनले भाषा नबुझेपछि माल्टा जाने प्लेन चढे ।

माल्टा पुगेपछि पावेल तीनछक्क परे । उनले ट्याक्सीवालालाई पर्यटक सूचना केन्द्र लग्न भने ।

पावेलसँग कम पैसा मात्र थियो र उनको फोनले पनि काम गरिरहेको थिएन अनि माल्टाको भाषा पनि उनले बुझ्दैनथिए ।

पछि पोलिश भाषा बुझ्ने एक महिला उनीकहाँ आइन् र समस्याका बारेमा सोधिन् । महिलाले पावेललाई उनकी छोरीसँग कुरा गराइन् र पोल्यान्डको फ्लाइट बूक गराइन् ।

पोल्यान्ड जाने विमानमा बस्नुअघि पावेलले कर्मचारीलाई टिकट देखाए र विमान त्यहीँ नै जाने निश्चित गरे ।

पावेलकी छोरी लुसाइनाले उनका पिताले अब कहिले विमान नचढ्ने र लन्डन पनि नजाने बताएको जानकारी दिइन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah