ट्राफिक नियमको पालना नगर्ने श्रीमानलाई ट्राफिक प्रहरीमा कार्यरत श्रीमतीले पक्राउ गरेको घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटना भारतको हरियानास्थित झज्जर अंबेडकरको हो ।

ट्राफिक चेकिङ चलिरहेको अवस्थामा ड्युटि गरिरहेकी एक महिलाले मोटरसाइकल रोक्न लगाइन् । उक्त मोटारसाइकलमा सवार आफ्नै श्रीमान थिए । यसरी आफ्नै श्रीमतीले एक्कासी मोटारसाइकल रोक्न लगाएपछि केही सोच्नै नसकेका श्रीमानलाई हेलमेट कहाँ छ ? भन्ने प्रश्न गरेपछि श्रीमान मुस्कुराउँदै अलमल परे ।

 

ती महिलाले आफ्नो श्रीमानलाई अनौठो पाठ सिकाउँदै गुलाफको फुल र चक्लेट दिइन् । उनले श्रीमानलाई ट्राफिक नियमको पालना गर्न भन्दै अब देखि यात्राा गर्दा सधै हेलमेट लगाएर मात्र यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न बाचा समेत गराइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah