काठमाडौँ-आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । आइतबार तोलामा २ सय रुपैयाले घटेको सुनको मुल्य आज तोलामा १ सय रुपैयाले बढेको छ । आइतबार प्रतितोला ६० हजार ८ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्य आज १ सय रुपैयाले बढेर ६० हजार ९ सय रुपैयामा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ६० हजार ६ सय रुपैंयामा किनबेच भइरहेको छ ।भने चाँदीको मुल्य भने स्थिर रहेको छ । ७ सय ५५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah