चलिरहेको कारको माथिल्लो भागमा चढेर दुई युवतीले गरेको डान्स भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मानिसको भिडभाड रहेको ठाउँमा एक्कासी दुई युवतीले कारको माथि चढेर उत्तेजित डान्स गरेपछि उनीहरुको भिडियो भाइरल भएको हो ।

प्रहरीे थाहा पाएपनि आफुहरुलाई कुनै कार्बाही गर्न नसकोस भन्ने हिसाबले उनीहरुले कारको नम्बर प्लेट हटाएर ठूलो आवाजमा म्यूजिक बजाएर डान्स गरेका थिए । मानिसहरुको ध्यान आफुहरु तिर केन्द्रित गर्नको लागि युवतीहरुले यस्तो गरेको हुन् सक्ने सञ्चारमाध्यमहरुको दाबी रहेको छ । देख्दा अमेरिकी जस्तो देखिने ती युुवतीहरुलाई प्रहरीले चेतावनी दिँदै ट्राफिक नियमको उल्लघंन गरेको बताएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah