एजेन्सी। विश्वयमा यस्ता धेरै मानिस छन् जो आफ्नो फरक कामका कारण चर्चित छन्। तर ती मध्ये यस्ता मानिस पनि छन् जसलाई न पहिला देख्नु भएको छ न फेरि यस्तो काम गर्ने विषयमा सोच्न सकिन्छ। आज हामी तपाइँलाई यस्तो व्यक्तिको विषयमा जानकारी दिन गइरहेका छौं जसको बारेमा थाहा पाएर तपाइँ चकित पर्नुहुन्छ।

भनिन्छ, एक कालाकारले आफ्नो कलाको माध्यमबाट जे पनि गर्न सक्छ। यो कुरा भन्नलाई मात्र होइन वास्तविकतामा पनि हुन्छ। एक कलाकार आफ्नो मुखले नभइ कलाको माध्यमबाट आफ्नो कुरा सबैलाई भन्न सक्छ।

यतिबेला सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ। यो भिडियोमा एक महिलाले आफ्नो नङको सहयोगबाट एक बच्चालाई जन्म दिँदै गरेको देखिन्छ। यी महिलाले नेल आर्टको सहयोगबाट यो काम गरेकी हुन्। नेल आर्ट पछिल्लो समय युवती र महिलाबीच निकै लोकप्रिय भएको छ।

यो भिडियोमा नेल आर्टको सहयोगमा के देखाउन खोजिएको छ भने एक महिलाले कसरी बच्चालाई जन्म दिन्छिन् र बच्चा कसरी आमाको गर्भबाट बाहिर निस्किन्छ भनेर देखाइएको छ। यो सबै प्रक्रियालाई नेल आर्टको माध्यमबाट राम्रोसँग देखाइएको छ। जुन भिडियो हेरेपछि धेरैले उक्त कलाको प्रशंशा गरेका छन्।

तपाइँ पनि हेर्नुस उक्त भाइरल भिडियो

 

https://twitter.com/twitter/statuses/1086296632935690240

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah