काठमाडौं । चर्चित गीत काफलगेडी कुटुक्कै नसुन्ने सायदै कोही नहोलान् । कम्मर बारुलैको चर्चा पनि आफ्नै ठाउँमा छ । यस्तै यस्तै खालका चर्चित गीत गाएर नेपाली लोक गीत संगीतमा राम्रो स्थान बनाएर एकाएक हराएका गायक महेश बुढाथोकीको आवाजमा फेरि पनि अर्को एउटा मिठो गीत सार्वजनिक भएको छ । उनको स्वरमा रहेको माया नमार पथरी बजार बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नयाँ कलाकारहरुलाई हौसला दिदै पुराना कलाकारहरुलाई सम्मान र संरक्षण दिनु पर्छ भन्ने मुल मान्यताका साथ लगातार गीति भिडियोहरु सार्वजनिक गरि रहेको पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को व्यवस्थापनमा सार्वजनिक भएको यस गीतमा शब्द तथा संगीत पनि गायक स्वयमकै रहेको छ । उज्जवल तामाङको छायाँकनमा सुमन तामाङले निर्देशन गरेको भिडियोमा दिनेश कोईराला र अञ्जु मगरले अभिनय गरेका छन् भने हेमन तामाङले भिडियोको सम्पादन गरेका छन् ।बाँकी यो भिडियोमा हेर्नुहोस् :
महेश बुढाथोकीको पुनरागमन भन्छन ‘माया नमार’ (भिडियो सहित)
सवाल नेपालसंवाददाताबुधबार, ८ माघ २०७५
१९शेयर

महेश बुढाथोकीको पुनरागमन भन्छन ‘माया नमार’ (भिडियो सहित)
यो समाचार शेयर गर्नुहोस्:
१९शेयर

« यो पनि पढ्नुहोस्
पब्जी र वर्ल्डलिंक बीच सम्झौता

यो पनि पढ्नुहोस् »
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पब्जी र वर्ल्डलिंक बीच सम्झौता
सोमबार, १८ वैशाख २०८०
मानसिक स्वास्थ्यमा टिकटकले कसरी असर गरिरहेको छ ?
शनिबार, ३ मङ्सिर २०७९
लामो समयदेखि समाजसेवी गर्दै आएका पललाई आखिर हातमा लगाइयो ब'ल'त्कारीको हतकडी ?
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८
प्रहरीमा पुग्नु अघि पलले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरे यस्तो भावुक भिडियो (भिडियो सहित)
आइतबार, १५ फागुन २०७८



