Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%83%E0%A4%B7%E0%A4%BF%E0%A4%B8%E0%A4%B9%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80
काली मार्सी चामल जापानी बजारमा
कृषि/सहकारी

काली मार्सी चामल जापानी बजारमा

खलङ्गा, २० फागुन (रासस) ः जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सा

सवालनेपालबिहीबार, २० फागुन २०७७
टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण
कृषि/सहकारी

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्ष

सवालनेपालबिहीबार, २० फागुन २०७७
कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता
कृषि/सहकारी

कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाउनुभएको छ । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले

सवालनेपालबिहीबार, २० फागुन २०७७
सुन्तलामा असिनापानी र रोगको असर
कृषि/सहकारी

सुन्तलामा असिनापानी र रोगको असर

चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्ष प्रतिहेक्टर नौ दशमलव १३ टन सुन्तला उत्पादन भएको कृ

सवालनेपालबुधबार, १९ फागुन २०७७
जडीबुटी खेती मेन्था किसानको रोजाइ
कृषि/सहकारी

जडीबुटी खेती मेन्था किसानको रोजाइ

कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको

सवालनेपालशुक्रबार, १४ फागुन २०७७
निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली
कृषि/सहकारी

निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली

दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्त

सवालनेपालबिहीबार, १३ फागुन २०७७
अदुवाको भाउ घटेपछि किसानमा निराशा
कृषि/सहकारी

अदुवाको भाउ घटेपछि किसानमा निराशा

अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान न

सवालनेपालबुधबार, १२ फागुन २०७७
पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुन फलफूल र तरकारीमा कति ?
कृषि/सहकारी

पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुन फलफूल र तरकारीमा कति ?

काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अ

सवाल नेपाल शनिबार, ८ फागुन २०७७
तोरी उत्पादनमा वृद्धि
कृषि/सहकारी

तोरी उत्पादनमा वृद्धि

जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो ।गत वर्ष जिल्लामा १२ हजार २६२ हेक्

सवालनेपालशुक्रबार, ७ फागुन २०७७
उदयपुरमा व्यापक व्यावसायिक केरा खेती
कृषि/सहकारी

उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा

सवालनेपालशुक्रबार, ७ फागुन २०७७
कुल १७७ समाचारहरू (पृष्ठ / १८)