Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या १० लाख नाघ्यो
कोरोना

कोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या १० लाख नाघ्यो

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका का

एजेन्सी मंगलबार, १३ असोज २०७७
दमकका सुन व्यापारी र यातायात व्यवसायी सहित ३ जनामा कोरोना पोजेटिभ
कोरोना

दमकका सुन व्यापारी र यातायात व्यवसायी सहित ३ जनामा कोरोना पोजेटिभ

दमक। झापाको दमक नगरपालिकाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत मंगलबार दमक बाट पठाइएको ९६ जनाको बाँकी रहेको स्वाबको पीसीआर परीक्षणको आज आएको रिप

सवाल नेपालमंगलबार, १३ असोज २०७७
कोरोना महामारी नियन्त्रणमा ठूला देशका सरकारले के गल्ती गरे ?
कोरोना

कोरोना महामारी नियन्त्रणमा ठूला देशका सरकारले के गल्ती गरे ?

एजेन्सी । केही दिनभित्रै विश्वभर कोभिड १९ बाट मृत्यु हुनेहरुको संख्या १० लाख पार हुनेछ । अन्य १० लाखको मृत्यु दर्ता नभएको हुनसक्छ । जब नौ महिनाअघि महामारी सुरु

एजेन्सी सोमबार, १२ असोज २०७७
थप १ हजार ३५१ जनामा काेराेना सङ्क्रमण, ७४२ जना डिस्चार्ज
कोरोना

थप १ हजार ३५१ जनामा काेराेना सङ्क्रमण, ७४२ जना डिस्चार्ज

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७४ हजार सात सय ४५ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भए

सवाल नेपाल सोमबार, १२ असोज २०७७
कोरोनाबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु , ३ करोड ३३ लाखभन्दा बढी सङ्क्रमित
कोरोना

कोरोनाबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु , ३ करोड ३३ लाखभन्दा बढी सङ्क्रमित

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१

एजेन्सी सोमबार, १२ असोज २०७७
प्रदेश १ मा हालसम्मकै धेरैमा संक्रमण
कोरोना

प्रदेश १ मा हालसम्मकै धेरैमा संक्रमण

विराटनगर : प्रदेश १ मा आइतबार अहिलेसम्मकै धेरै एक सय ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो संख्या दैनिक थपिने संक्रमितको तुलनामा अहिलेसम्मकै उच्च ह

सवाल नेपाल आइतबार, ११ असोज २०७७
भुटानमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो, अहिलेसम्म भएको छैन कसैको मृत्यु
कोरोना

भुटानमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो, अहिलेसम्म भएको छैन कसैको मृत्यु

दक्षिण एसियाली मुलुक भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या २७१ पुगेको छ । दक्षिण एसियाली अन्य मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या भयावह रहेको बेला सो देशमा भ

एजेन्सी आइतबार, ११ असोज २०७७
यी हुन् सर्वाधिक कोरोना संक्रमित भएका १० देश
कोरोना

यी हुन् सर्वाधिक कोरोना संक्रमित भएका १० देश

आइतबारसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३१ लाख १८ हजार नाघेको छ । संक्रमितमध्ये ९ लाख ९९ हजार बढीको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख

सवाल नेपाल आइतबार, ११ असोज २०७७
दक्षिण कोरियामा १९६२ जनामात्रै सक्रिय संक्रमित
कोरोना

दक्षिण कोरियामा १९६२ जनामात्रै सक्रिय संक्रमित

ठूलो संख्याका नेपाली समेत कार्यरत रहेको दक्षिण कोरियामा हाल कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १९६२ जना रहेको कोरियाली सरकारले जनाएको छ ।

एजेन्सी आइतबार, ११ असोज २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १६४ / २२९)