Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
दमकका १९ जनाले जिते कोरोना
कोरोना

दमकका १९ जनाले जिते कोरोना

दमक। झापाको दमक नगरपालिकाका १९ जनाले कोरोना भाइरसलाई पराजित गरेका छन् । आज थप ४ जना कोरोना संक्रमण मुक्तहुँदै घर फर्किने निश्चित भएसँगै दमकका कोरोना जित्नेको सं

उत्तम रिजालशुक्रबार, ५ भदौ २०७७
७०७ कोरोना संक्रमित थपिए, २६४ जना डिस्चार्ज
कोरोना

७०७ कोरोना संक्रमित थपिए, २६४ जना डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमि

सवाल नेपालबिहीबार, ४ भदौ २०७७
झापाको गौरीगञ्जमा पनि समुदायमा कोरोना, ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि
कोरोना

झापाको गौरीगञ्जमा पनि समुदायमा कोरोना, ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

दमक। झापाको गौरीगञ्ज गाउँपालिकाका समुदायका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीगञ्जबाट पठाइएका ५८ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्टमा एक जनामा कोरो

सवाल नेपालबिहीबार, ४ भदौ २०७७
दक्षिण कोरियामा देशभर कोरोना संक्रमण फैलिन सक्ने चेतावनी
कोरोना

दक्षिण कोरियामा देशभर कोरोना संक्रमण फैलिन सक्ने चेतावनी

एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणका २९७ नयाँ बिरामी फेला परेका छन् । मार्चपछि दक्षिण कोरियामा एकैदिन यति धेरै संक्रमितहरु देखिएको पहिलोपटक हो । पछिल्ला द

एजेन्सी बिहीबार, ४ भदौ २०७७
नेपाल टेलिकम दमकका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि
कोरोना

नेपाल टेलिकम दमकका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

दमक। नेपाल टेलिकम दमकका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमध्ये एक जना टेलिकम प्रमुख भएको श्रोतले ब

सवाल नेपालबुधबार, ३ भदौ २०७७
प्रदेश २ का आन्तरिक मामिलामन्त्री भए कोरोनामुक्त
कोरोना

प्रदेश २ का आन्तरिक मामिलामन्त्री भए कोरोनामुक्त

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव १५ दिनपछि कोरोनामुक्त भएका छन् ।

सवाल नेपाल बुधबार, ३ भदौ २०७७
कोरोनाविरुद्ध हर्ड इम्युनिटीको रणनीतिमा नलाग्न विश्व स्वास्थ्य संगठनको आग्रह (भिडियो)
कोरोना

कोरोनाविरुद्ध हर्ड इम्युनिटीको रणनीतिमा नलाग्न विश्व स्वास्थ्य संगठनको आग्रह (भिडियो)

कोरोनाभाइरसविरुद्ध संसारले सामूहिक रोगप्रतिरोधक क्षमता अर्थात् ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न अझै नसकेको भनी विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

एजेन्सी बुधबार, ३ भदौ २०७७
दमकका थप १३ जनामा कोरोना पुष्टि
कोरोना

दमकका थप १३ जनामा कोरोना पुष्टि

दमक। झापाको दमक नगरपालिकाबाट स्वाब संकलन गरी पठाइएका थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक

सवाल नेपालबुधबार, ३ भदौ २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १८१ / २२९)