एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणका २९७ नयाँ बिरामी फेला परेका छन् । मार्चपछि दक्षिण कोरियामा एकैदिन यति धेरै संक्रमितहरु देखिएको पहिलोपटक हो । पछिल्ला दिन संक्रमितहरुको संख्या ह्वात्तै बढ्न सुरु गरेपछि त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।

उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन् । मन्त्री लिपले जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन् । नयाँ संक्रमितहरु १६६ वटा चर्चले संयुक्त रुपमा आयोजना गरेको प्राथनासभामा सहभागी व्यक्तिहरु भएको र उनीहरुको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमतिहरु छरिएको आंकलन गरिएको छ ।

त्यहाँको सरकारले प्रथानासभामा उपस्थित ६ सय जनाको कन्ट्रयाक्ट टेसिङका लागि सयौं प्रहरीहरुलाई परिचालन गरेको छ । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिले त्यहाँ संक्रमितहरुको संख्या बढेर १६ हजार ५८ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah