
वीरगञ्जमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

वीरगञ्ज । कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ।

दमक/ झापामा शुक्रबार एकै दिन २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा सशस्त्र प्रहरी बलका १८ जना छन् भने झापा गाउँपालिकाका ३ जना, ब

दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा झापाको विर्तामोड नगरपालिकाको वडा नम्बर ४ का २४ वर्षीय पुरुष हुन् ।

पोखरा – गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । पुष्टि हुनेमा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पुरुष हुन् । उनी यही श्रावण २ गते भ

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । एक जना धनुषाका वृद्ध र एक चिनियाँ महिला गरी थप दुई जनाको मृत्यु भएको हो ।

दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ३५ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षणका लागि हिजो प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएका २९ पुरु

दमक। झापामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाको शिवसताक्षी नगरपालिकाका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी यहि श्रावण ५ गते बह