Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ  : डब्लूएचओ
कोरोना

ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने

सवालनेपालबिहीबार, २३ मङ्सिर २०७८
आज १५ लाख डोज मोर्डना खोप ल्याइँदै
कोरोना

आज १५ लाख डोज मोर्डना खोप ल्याइँदै

कोभिडविरुद्ध लगाइने करिब १५ लाख मोर्डना खोप आज (बिहीबार) नेपाल ल्याइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार ६ सय खोप ल्याइने भएको हो ।स्

सवालनेपालबिहीबार, २३ मङ्सिर २०७८
ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको दावी
कोरोना

ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको दावी

जेनेभा, ओमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन्। ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्

सवाल नेपाल बुधबार, २२ मङ्सिर २०७८
ओमिक्रोन भेरियन्ट : यस्ता छन् लक्षण र बच्ने उपायहरू
कोरोना

ओमिक्रोन भेरियन्ट : यस्ता छन् लक्षण र बच्ने उपायहरू

कोरोना भाइरसले लामो समयदेखि सबैलाई आक्रान्त बनाउको छ । जसका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त भएको छ । कोरोनाको डेल्टा भेरियन्टका केसहरू कम हुन थालेपछि सबैले क

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
६ जिल्लामा कोरोना संक्रमित शून्य
कोरोना

६ जिल्लामा कोरोना संक्रमित शून्य

नेपालका छ वटा जिल्लामा कोभिडको सक्रिय संक्रमित शून्यमा झरेको छ । संक्रमित शून्य भएर ‘कोभिड फ्री’ हुनेमा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यान रहेका छन् ।

सवालनेपालबुधबार, २२ मङ्सिर २०७८
ओमिक्रोन भाइरसविरुद्ध सीमामा उच्च सतर्कतासँगै खोप अभियान
कोरोना

ओमिक्रोन भाइरसविरुद्ध सीमामा उच्च सतर्कतासँगै खोप अभियान

कोरोना भाइरस संक्रमणको अर्को उत्परिवर्तन (ओमिक्रोन) भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा उच्च सतर्कता अपनाइएको छ ।

सवालनेपालबुधबार, २२ मङ्सिर २०७८
बेलायतमा एकैदिनमा ओमिक्रोनका १ सय बढी सङ्क्रमित भेटिए, कुल संख्या ४३७ पुग्यो
कोरोना

बेलायतमा एकैदिनमा ओमिक्रोनका १ सय बढी सङ्क्रमित भेटिए, कुल संख्या ४३७ पुग्यो

लायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो

सवालनेपालबुधबार, २२ मङ्सिर २०७८
काठमाडौं उपत्यकामा पुनः लकडाउन, के भन्छन् सीडीओहरू ?
कोरोना

काठमाडौं उपत्यकामा पुनः लकडाउन, के भन्छन् सीडीओहरू ?

नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाडौं उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्

सवाल नेपालबुधबार, २२ मङ्सिर २०७८
कोरोना खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी–डब्ल्यूएचओ
कोरोना

कोरोना खोप ओमिक्रोन भेरियन्टविरुद्ध पनि प्रभावकारी–डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक अधिकारीले अहिले विश्वभर प्रयोग भइरहेको कोरोना खोप नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न पनि सक्षम रहेको बताएका छन्।दक्षिण अफ्रि

सवालनेपालबुधबार, २२ मङ्सिर २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ३७ / २२९)