Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
बालबालिका लागि १९ लाख ६६ हजार मात्रा मोडर्ना नेपाल आइपुग्यो
कोरोना

बालबालिका लागि १९ लाख ६६ हजार मात्रा मोडर्ना नेपाल आइपुग्यो

नेपालमा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजार ६०० मात्रा आइपुगेको छ । आइतबार उक्त मात्रामा मोडर्ना खोप आएको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्

सवाल नेपालआइतबार, २६ मङ्सिर २०७८
चौबीस घण्टामा २५४ संक्रमित थपिए, एकजनाको मृत्यु
कोरोना

चौबीस घण्टामा २५४ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २५४ जना कोभिड संक्रमित थपिएका छन् । ८ हजार ६८२ वटा नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

सवाल नेपालआइतबार, २६ मङ्सिर २०७८
भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन
कोरोना

भारतमा फेरि दुई जनामा देखियो ओमिक्रोन

भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ । पन्जाबको चण्डीगढ र आन्ध्र प्रद

सवाल नेपालआइतबार, २६ मङ्सिर २०७८
चार जिल्ला अझै कोभिड ‘हटस्पट’
कोरोना

चार जिल्ला अझै कोभिड ‘हटस्पट’

काठमाडौं । नेपालमा अहिले रहेका कोभिड–१९ का सक्रिय संक्रमित मध्ये झन्डै ३० प्रतिशत काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका छन् । देशभर ५ हजार ८८३ जना सक्रिय संक्रम

सवाल नेपाल आइतबार, २६ मङ्सिर २०७८
विश्व काेराेना अपडेट : २६ कराेड ९९ लाखमा संक्रमण, एकैदिन ५ हजार बढीकाे ज्यान गयाे
कोरोना

विश्व काेराेना अपडेट : २६ कराेड ९९ लाखमा संक्रमण, एकैदिन ५ हजार बढीकाे ज्यान गयाे

काठमाडौं । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको छ ।

सवाल नेपालआइतबार, २६ मङ्सिर २०७८
थप २३२ कोरोना संक्रमित, , ३ जनाको मृत्यु
कोरोना

थप २३२ कोरोना संक्रमित, , ३ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट २३२ जना संक्रमित भएका छन् । ६ हजार ४७२ जनामा पीसीआर परीक्षण गर्दा २३२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य त

सवाल नेपालशुक्रबार, २४ मङ्सिर २०७८
एकै दिन ३ लाख २९ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
कोरोना

एकै दिन ३ लाख २९ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

देशभर २५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४८७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३२ तथा एन्टिजेन विधिबाट २७ जनाको सङ्क्रमण पुष्टि भएको हो

सवाल नेपालशुक्रबार, २४ मङ्सिर २०७८
कांग्रेस महाधिवेसन स्थलमा मास्क अनिवार्य
कोरोना

कांग्रेस महाधिवेसन स्थलमा मास्क अनिवार्य

नेपाली कांग्रेसको महाधिवेसन स्थलमा मास्क अनिवार्य गरिएको छ । प्रतिनिधिलाई झोलामा १० वटा मास्क उपलब्ध गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन

सवालनेपालशुक्रबार, २४ मङ्सिर २०७८
ओमिक्रोनको त्रास : पूर्वी नाकामा तयारी फितलो, तेस्रो लहर निम्त्याउने चिन्ता
कोरोना

ओमिक्रोनको त्रास : पूर्वी नाकामा तयारी फितलो, तेस्रो लहर निम्त्याउने चिन्ता

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा पनि भित्रिसकेको अवस्थामा पूर्वी सीमा क्षेत्रमा यसको अनुगमन र निगरानी फितलो देखिएको छ । सरकारले सबै सीमा नाकामा न

सवालनेपालशुक्रबार, २४ मङ्सिर २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ३६ / २२९)