नेपाली कांग्रेसको महाधिवेसन स्थलमा मास्क अनिवार्य गरिएको छ । प्रतिनिधिलाई झोलामा १० वटा मास्क उपलब्ध गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन् । स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन आग्रह गर्दै उनले मास्क नलगाउनेलाई मास्क लगाउन आग्रह गरेका छन् । मास्क लगाए नलगाएको प्रहरीले नियमन गर्नेछ । कांग्रेसले महाधिवेशनमा झोला वितरण गरेको छ, जसमा १० वटा मास्क राखिएको छ ।
कांग्रेस महाधिवेसन स्थलमा मास्क अनिवार्य
सवालनेपालसंवाददाताशुक्रबार, २४ मङ्सिर २०७८

कांग्रेस महाधिवेसन स्थलमा मास्क अनिवार्य
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



