Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
प्रदेश १ मा ६ सय ७३ जनामा कोरोना संक्रमण
कोरोना

प्रदेश १ मा ६ सय ७३ जनामा कोरोना संक्रमण

विराटनगर, १० साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा

सवाल नेपालआइतबार, १० साउन २०७८
कोरोना : झापामा हिजो थप पाँच जनाको मृत्यु, थपिए २२३ नयाँ संक्रमित
कोरोना

कोरोना : झापामा हिजो थप पाँच जनाको मृत्यु, थपिए २२३ नयाँ संक्रमित

झापा । झापामा कोरोना सङ्क्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोडका दुई जना रहेका छन् । बिर्तामोडकी ५९ वर्षिया महिला र ६० वर्षीय पुरुषको कोरोन

सवाल नेपालआइतबार, १० साउन २०७८
शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सवाल नेपालशनिबार, ९ साउन २०७८
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४७ हजार बढिमा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढिको मृत्यु, सबैभन्दा धेरै कहाँ ?
कोरोना

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४७ हजार बढिमा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढिको मृत्यु, सबैभन्दा धेरै कहाँ ?

पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ८ हजार ४९१ जनाको मृत्यु भएको छ । वल्डोमिटर्सका अनुसार उक्त अवधिमा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४४

सवाल नेपालशुक्रबार, ८ साउन २०७८
नेपालमा १२ लाख ८१ हजार बढिले लगाए कोरोनाविरुद्धको दुवै डोज खोप, विश्वमा कति ?
कोरोना

नेपालमा १२ लाख ८१ हजार बढिले लगाए कोरोनाविरुद्धको दुवै डोज खोप, विश्वमा कति ?

नेपालमा १२ लाख ८१ हजार २४० जनाले कोरोना संक्रमण विरुद्धको दुवै डोज खोप लगाएका छन् ।

सवाल नेपालशुक्रबार, ८ साउन २०७८
२४ घण्टामा १५९५ जना निको हुँदा ३१०८ संक्रमित थपिए
कोरोना

२४ घण्टामा १५९५ जना निको हुँदा ३१०८ संक्रमित थपिए

पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन

सवाल नेपालमंगलबार, ५ साउन २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ६९ / २२९)