Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
दमकको डि म्याक्स सिनेमाको लिफ्टमा च्यापिएर एकजना गम्भिर घाईते
घटना

दमकको डि म्याक्स सिनेमाको लिफ्टमा च्यापिएर एकजना गम्भिर घाईते

झापा/झापाको दमक ६ मा रहेको डि म्याक्स सिनेमाको भवनमा रहेको लिफ्टमा च्यापिएर एकजना गम्भिर घाईते भएका छन् ।

पत्रपत्रिका बिहीबार, ६ कात्तिक २०७६
बुधबारदेखि हराएकी एक वृद्धा माछापोखरीमा मृत फेला
घटना

बुधबारदेखि हराएकी एक वृद्धा माछापोखरीमा मृत फेला

भरतपुर/ चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा मृत फेला परेकी छन् ।भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजि

राससबिहीबार, ६ कात्तिक २०७६
चाबहिलमा मूलसडककै घर भत्किदा दुई जना  घाइते
घटना

चाबहिलमा मूलसडककै घर भत्किदा दुई जना घाइते

काठमाडौं/ चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा बुधबार एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् ।

राससबुधबार, ५ कात्तिक २०७६
करेन्ट लागेर एकको मृत्यु
घटना

करेन्ट लागेर एकको मृत्यु

भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

राससबुधबार, ५ कात्तिक २०७६
खुकुरी प्रहारबाट एकको मृत्यु, दुई जना घाइते
घटना

खुकुरी प्रहारबाट एकको मृत्यु, दुई जना घाइते

हेटौंडा/ मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई जना घाइते भएका छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३

राससबिहीबार, ३० असोज २०७६
युवती जिस्क्याएको आरोपमा खुकुरी प्रहार गर्ने पाँच पक्राउ
घटना

युवती जिस्क्याएको आरोपमा खुकुरी प्रहार गर्ने पाँच पक्राउ

बाँके/ बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

राससमंगलबार, २८ असोज २०७६
कुल १,३५९ समाचारहरू (पृष्ठ १२६ / १३६)