Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
घटना

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकलल

सवालनेपालशुक्रबार, ३० पुस २०७८
धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
घटना

धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गास्थित कोसी राजमार्गमा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गा

सवालनेपालशुक्रबार, ३० पुस २०७८
भारतको जलपाइगुडीमा रेल दु'र्घटना हुँदा ९ जनाको मृ'त्यु
घटना

भारतको जलपाइगुडीमा रेल दु'र्घटना हुँदा ९ जनाको मृ'त्यु

काठमाडौं । भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लामा रेल दु'र्घटना हुँदा नौ जनाको मृ'त्यु भएको छ । ३६ जना घाइते भएका छन् ।गुवाहटी–बिकानेर एक्सप्रेसको रेल बिहीबार स

Pasang tamangशुक्रबार, ३० पुस २०७८
रिक्सा चालकलाई फलामको रिन्चले टाउकामा प्र'हार गरेर ह'त्या गर्ने पाँच पक्राउ
प्रदेश २

रिक्सा चालकलाई फलामको रिन्चले टाउकामा प्र'हार गरेर ह'त्या गर्ने पाँच पक्राउ

यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृ'तावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार

Pasang tamangशुक्रबार, ३० पुस २०७८
माछा मार्न खोलामा गएका १६ वर्षीय अमृतको करेन्ट लागेर मृ'त्यु
वागमती

माछा मार्न खोलामा गएका १६ वर्षीय अमृतको करेन्ट लागेर मृ'त्यु

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका– पाखर खोलामा क’रे’न्ट ला’गे’र एक जनाको मृ'त्यु भएको छ। बुधबार दिउँसो पौने चार बजेको समयमा १६ वर्षका अमृत तामाङको घ'टनास्थल

Pasang tamangबिहीबार, २९ पुस २०७८
मालिकार्जुन प्रहरी चौकीमा सुरक्षाकर्मीबीच झडप, एक जना घाइते
घटना

मालिकार्जुन प्रहरी चौकीमा सुरक्षाकर्मीबीच झडप, एक जना घाइते

दार्चुलाको मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीबीच झडप भएको छ । बुधबार बेलुकी ट्राफिक प्रहरी र नेपाल प्रहरीका कर्मचारीब

सवालनेपालबिहीबार, २९ पुस २०७८
धादिङ पहिरोः बेपत्ता भएकाको खोजी गर्न हेलिकप्टर जाँदै
घटना

धादिङ पहिरोः बेपत्ता भएकाको खोजी गर्न हेलिकप्टर जाँदै

धादिङमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता ३ जनाको खोजी गर्न हेलिकप्टरबाट प्रहरीको टोली घटनास्थल जाँदैछ । रुबी भ्यालीमा बाटो खन्ने क्रममा बेपत्ता भएकाहरुक

सवालनेपालबिहीबार, २९ पुस २०७८
उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृ'त्यु
कोशी प्रदेश

उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएर एक जनाको मृ'त्यु

सुनसरीको कोशी गाउँपालिका-३ कोशीटप्पुमा उखु लोड गर्ने क्रममा ट्याक्टरको ट्रली पल्टिंदा एक जनाको मृ'त्यु भएको छ ।ट्रली पल्टिएर च्यापिंदा स्थानीय ४० वर्षीय कुमार उ

Pasang tamangबिहीबार, २९ पुस २०७८
ट्याटु खोपाउन पालो कुरेका युवकको मृत्यु
घटना

ट्याटु खोपाउन पालो कुरेका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउन आएका एक युवकको पालो कुर्ने क्रममा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ लोकन्थलीमा ट्याटु खोप्न पालो कुरेर बसेका युवक विराज खड्काको मृत्यु

सवालनेपालबिहीबार, २९ पुस २०७८
धादिङमा पहिरो खस्दा तीनजना बेपत्ता
घटना

धादिङमा पहिरो खस्दा तीनजना बेपत्ता

धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै गएराति पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेको अवस्थामा पहिरो खस्दा तीनज

सवालनेपालबिहीबार, २९ पुस २०७८
कुल १,३५९ समाचारहरू (पृष्ठ ३८ / १३६)