Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पक्राउ
गण्डकी

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पक्राउ

लाउरे’नामले युवामाझ चर्चित र्‍यापर आशिष राना पोखराबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबार गरेको आरोप लागेको छ ।

Pasang Tamangशुक्रबार, १६ पुस २०७८
काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको दु'र्घटना हुँदा सात जना घाइते
घटना

काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको दु'र्घटना हुँदा सात जना घाइते

खोटाङमा जिप दु'र्घटना हुँदा सात जना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट यात्रु लिएर दिक्तेलतर्फ जाँदै गरेको ना१ज ४९५६ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका–

Pasang Tamangबिहीबार, १५ पुस २०७८
चन्द्रागिरी र बझाङको चिसोमा ३ युवाको शव फेला
घटना

चन्द्रागिरी र बझाङको चिसोमा ३ युवाको शव फेला

काठमाडौ । अकस्मात बढेको चिसोले पहाडी र हिमाली ठाउँमा हिउँ परेको छ । कति युवाहरु हिउँमा रमाउन अग्लो स्थानमा पुगेका छन् । तर चन्द्रागिरी र बझाङको चिसोमा ३ युवाको

Pasang Tamangबिहीबार, १५ पुस २०७८
दक्षिण सुडानको सुनखानीमा दुर्घटना हुँदा ३८ मजदुरको मृत्यु
घटना

दक्षिण सुडानको सुनखानीमा दुर्घटना हुँदा ३८ मजदुरको मृत्यु

दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा ३८ जना खानी मजदुरको ज्यान गएको छ ।

सवालनेपालबुधबार, १४ पुस २०७८
१५ वर्ष अघिको एउटा गुमनाम ‘हत्या’
घटना

१५ वर्ष अघिको एउटा गुमनाम ‘हत्या’

रुपातालभन्दा मुन्तिरको ठाउँ सातमुहानेमा छ ताल खोला। त्यही खोलामा तटबन्ध गर्न मजदुरहरुको एउटा टोली खटिएको थियो। अशोक गुरुङसँग एक दिन ती मजदुरहरुसँग झगडा पर्छ। अश

सवाल नेपाल बुधबार, १४ पुस २०७८
ताङ्लेपामा आगलागी हुँदा तीन घर जलेर खरानी
घटना

ताङ्लेपामा आगलागी हुँदा तीन घर जलेर खरानी

पाँचथरको फालेलुङ गाउँपालिका ३ ताङ्लेपामा मध्यराती आगलागी हुँदा तीन घर जलेर खरानी भएका छन् । पूर्णबहादुर केरुङको तीन घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

सवाल नेपाल बुधबार, १४ पुस २०७८
आगलागीमा तीन घर खरानी
घटना

आगलागीमा तीन घर खरानी

पाँचथरको फालेलुङ गाँउपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । गएराति भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका छन् । घरमा रहेका

सवालनेपालबुधबार, १४ पुस २०७८
दमकमा मोटरसाइकल दुर्घटना – तीन जनाको घटनास्थलमै मृत्यु
घटना

दमकमा मोटरसाइकल दुर्घटना – तीन जनाको घटनास्थलमै मृत्यु

झापाको दमक नगरपालिका वडा नं . २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । मंगलबार राती

सवालनेपालबुधबार, १४ पुस २०७८
ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते
घटना

ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते

जिल्लाको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका( १ पिपराका अनुराग पाण्डेको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी क

सवालनेपालबुधबार, १४ पुस २०७८
कुल १,३५९ समाचारहरू (पृष्ठ ४५ / १३६)