Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE
युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ
घटना

युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ

भक्तपुर– युरेनियमजस्तै देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको हो ।प्रहरी वृत्

सवालनेपालशुक्रबार, ५ चैत २०७७
सप्तरीमा गाई फर्ममा आगलागी, २० वटा गाई जलेर मरे
घटना

सप्तरीमा गाई फर्ममा आगलागी, २० वटा गाई जलेर मरे

सप्तरी  - सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ ।बिहान आगो लाग्दा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका सप्तरी प्रहरीले ज

सवालनेपालशुक्रबार, ५ चैत २०७७
मोरङको सुन्दरहरैंचामा खोलामा डुबेको अवस्था युवकको शव फेला
घटना

मोरङको सुन्दरहरैंचामा खोलामा डुबेको अवस्था युवकको शव फेला

मोरङ– मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक युवकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ।इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार नगरपालिका–५ का स्थानीय २५ वर्षीय स

सवालनेपालबिहीबार, ४ चैत २०७७
आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजायँ
घटना

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २५ वर्ष सजायँ

डोटी । छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको कारावास सजायँ सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश व

सवालनेपालबिहीबार, ४ चैत २०७७
होटलमा आगलागी, पाँच लाख बढीको क्षति
घटना

होटलमा आगलागी, पाँच लाख बढीको क्षति

भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभए

सवालनेपालबिहीबार, ४ चैत २०७७
अर्घाखाँचीमा ४९ जनाले गरे आत्महत्या
घटना

अर्घाखाँचीमा ४९ जनाले गरे आत्महत्या

अर्घाखाँची । चालु आर्थिक वर्षमा अर्घाखाँचीमा ४९ जनाले आत्महत्या गरेका छन् ।सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीे जनाएको छ ।मा

सवालनेपालबिहीबार, ४ चैत २०७७
तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर
घटना

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ

सवालनेपालबिहीबार, ४ चैत २०७७
झापामा जङ्गली हात्तीको आक्रमणबाट किशोरको मृत्यु
घटना

झापामा जङ्गली हात्तीको आक्रमणबाट किशोरको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् ।

सवालनेपालबुधबार, ३ चैत २०७७
दक्षिण एशियामा दुई लाखभन्दा बढी बालबालिकाको मृत्यु
घटना

दक्षिण एशियामा दुई लाखभन्दा बढी बालबालिकाको मृत्यु

कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २ लाख ३९ हजार आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ । सो प्

सवालनेपालबुधबार, ३ चैत २०७७
३ वटा नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ
घटना

३ वटा नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ

४ चैत, काठमाडौं । दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरप

सवालनेपालबुधबार, ३ चैत २०७७
कुल १,३५९ समाचारहरू (पृष्ठ ७९ / १३६)