
वि।सं। २०७९ माघ २७ गते शुक्रबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला ।पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होल





