
प्रशिक्षकका लागि क्यानले लियो ५ जनासँग अन्तर्वार्ता, आइसिसीसँग परामर्शपछि नियुक्त गरिने
नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको प्रशिक्षक छनोट समितिले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको प्रमुख प्रशिक्षकका लागि पाँच जनासँग अन्तर्वार्ता लिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले गठन गरेको प्रशिक्षक छनोट समितिले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको प्रमुख प्रशिक्षकका लागि पाँच जनासँग अन्तर्वार्ता लिएको छ।

पाकिस्तानविरुद्धको पहिलो टेस्टमा पराजय भोगेपछि बंगलादेशले आफ्ना अलराउन्डर शकिब अल हसनलाई टोलीमा बोलाएको छ।

सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा फाइनलको सम्भावना बलियो बनाएको छ।

वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पाँचौ जित हात पारेको छ। बुधबार कीर्तिपुरमा भएको खेलमा प्रदेश २ लाई ९ विकेटले पराजित गरेको हो।

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको आगामी सिजनका लागि सहभागी ८ टोलीले २७ खेलाडीलाई आबद्ध गरेका छन्। उनीहरुका लागि २ सय ६९ करोड भारतीय रुपैयाँ खर्चिइएको छ। तीम

महिला विश्वकप छनोट खेलमा इंग्ल्याण्डले लाटभियामाथि सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा इंग्ल्याण्डले लाटभियालाई २०-० गोल अन्तरले पराजित गरेको हो ।

बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने भएकी छन् ।

इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सालेरनिटानामाथि जित निकालेको छ ।

दोस्रो चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएको थ्री स्टारलाई हराएर सनसनीपूर्ण जित निकाल्यो ।