
मेस्सीले सातौंपटक जिते बालोन डे’ओरको उपाधि
अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले सातौंपटक बालोन डे’ओरको उपाधि जितेका छन्। सोमबार राति उनलाई सन् २०२१ को उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले सातौंपटक बालोन डे’ओरको उपाधि जितेका छन्। सोमबार राति उनलाई सन् २०२१ को उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

फरवार्ड विमल घर्तिमगर गत साता २१ महिनापछि मैदान फर्किए। कहिले व्यक्तिगत त कहिले चोटका कारण फुटबलबाट टाढा रहेका विमल ए डिभिजन लिगमार्फत मैदान फर्किएका हुन्।

आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको शीर्ष स

चामानी सेनेभिरातनको अर्धशतकको सहयोगमा यूएईले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल)का आठ पुराना टोलीले अर्को वर्ष लिलामीअघि अधिकतम ४ खेलाडी 'रिटेन' (राख्न) गर्न पाउने भएका छन्।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियाले टेष्टमा नयाँ कप्तानका रूपमा तीव्र बलर प्याट कमिन्सलाई नियुक्त गरेको छ। क्रिकेट अष्ट्रेलियाले उपकप्तानको जिम्मेवारी स्टिब स्मिथलाई दिएको छ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

भारतीय महिला राष्ट्रिय फुटबल टोली ब्राजिलसँग पराजित भएको छ। फोरनेशन्स टुर्नामेन्ट अन्तर्गत ब्राजिलस्थित एरेना डा एमाजोनियामा सम्पन्न खेलमा भारतीय टोली ब्राजिलसँ

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यलाई पदमुक्त गर्ने युवा तथा खेलकुद मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। परिषद्का पाँ