Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
खेलकुद
साविक उपविजेता टोटेनहमको वायर्नसँग लज्जास्पद हार
खेलकुद

साविक उपविजेता टोटेनहमको वायर्नसँग लज्जास्पद हार

एजेन्सी/ च्याम्पियन्स लिग फुटबलमा टोटेनहमले लज्जास्पद हार ब्यहोरेको छ । टोटेनहम घरेलु मैदानमा जर्मन क्लब वायर्न म्युनिखसंग ७–२ गोल अन्तरले पराजित भएको हो ।

एजेन्सी बुधबार, १५ असोज २०७६
च्याम्पियन्स लिगमा युभेन्ट्सको सहज जित
खेलकुद

च्याम्पियन्स लिगमा युभेन्ट्सको सहज जित

एजेन्सी / च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोल अन्तरले हराएको हो ।

एजेन्सी बुधबार, १५ असोज २०७६
टी-ट्वान्टी सिरिज अन्तर्गत जिम्बावे र नेपाल भिड्दै , नेपाललाई बदला लिने अवसर
खेलकुद

टी-ट्वान्टी सिरिज अन्तर्गत जिम्बावे र नेपाल भिड्दै , नेपाललाई बदला लिने अवसर

काठमाडौं / सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (मंगलबार) टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ ।

एजेन्सी मंगलबार, १४ असोज २०७६
टी–२० मा शतकसँगै पारसको चौतर्फी चर्चा, भारतीय मिडियाहरुले गरे खुलेर प्रशंसा
खेलकुद

टी–२० मा शतकसँगै पारसको चौतर्फी चर्चा, भारतीय मिडियाहरुले गरे खुलेर प्रशंसा

काठमाडौं/ त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत सिंगापुरविरुद्ध विष्फोटक ब्याटिङ गरेसँगै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको चौतर्फी चर्चा छ ।

एजेन्सी आइतबार, १२ असोज २०७६
ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडको बराबरी !
खेलकुद

ला लिगामा रियल मड्रिड र एट्लेटिको मड्रिडको बराबरी !

एजेन्सी/ स्पेनिस लिगमा मड्रिड डर्बी गोल रहित बराबरमा सकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एजेन्सी आइतबार, १२ असोज २०७६
सिंगापुरविरुद्धको खेलमा चम्किए पारस, सतक हान्दै नेपाललाई जिताए
खेलकुद

सिंगापुरविरुद्धको खेलमा चम्किए पारस, सतक हान्दै नेपाललाई जिताए

काठमाडौं– कोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सिंगापुरलाई हराएको छ ।

सवाल नेपालआइतबार, १२ असोज २०७६
प्रिमियर लिग अन्तर्गत आज कुन–कुन खेल हुँदैछ ? (नेपाली समयसहित)
खेलकुद

प्रिमियर लिग अन्तर्गत आज कुन–कुन खेल हुँदैछ ? (नेपाली समयसहित)

काठमाडौंः आज शनिबार प्रिमियर लिगमा ८ खेल हुँदैछ । तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुललाई शेफिल्ड युनाइटेडको चुनौति रहेको छ । लिभरपुलले शेफिल्ड युनाइटेडको घरेलु

सवाल नेपालशनिबार, ११ असोज २०७६
कुल १,२७३ समाचारहरू (पृष्ठ ८२ / १२८)