एजेन्सी/ फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले बोर्डूअक्सलाई १-० गोल अन्तरले पराजित गर्यो ।पीएसजीको जितमा नेयमार नायक बने । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे ।

बोर्डूअक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा नेयमारले निर्णायक गोल गरेका थिए ।

जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले ८ खेलमा १८ अंक जोडेको छ । पराजित बोर्डूअक्स १२ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah