
७ घण्टाभन्दा कम सुत्नुहुन्छ भने मोटोपना, मुटुरोग र डिप्रेशनको बढी खतराः थाहा पाउनुहोस् निद्राको विज्ञान
निद्रा एउटा यस्तो चिज हो जसबारे हामी खासै ध्यान दिँदैनौं । हामीलाई निद्रा लाग्यो भने हामी सुत्छौं, निद्रा नलागेको खण्डमा घण्टौंसम्म मोबाइलमा झुण्डिएर पनि बस्ने










