Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
local-government
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता
निर्वाचन बिशेष

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार प्रेम तमुले ३ सय ८४ मत ल्याएका छन् ।

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
ललितपुर जिल्लाको महाँकाल गाउँपालिकामा स्वतन्त्र उम्मेदवार गणेश बहादुर केसीको अग्रता
निर्वाचन बिशेष

ललितपुर जिल्लाको महाँकाल गाउँपालिकामा स्वतन्त्र उम्मेदवार गणेश बहादुर केसीको अग्रता

स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लाको महाँकाल गाउँपालिकामा स्वतन्त्र उम्मेदवार गणेश बहादुर केसीले अग्रता लिएका छन् ।

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
काठमाडौं महानगरपालिकाको मतगणना सुरु
निर्वाचन बिशेष

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा उम्मेदवारबीच मतगणनाका लागि विभिन्न मापदण्डमा सहमति भएपछि मतगणना सुरु भएको हो ।

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
जुम्ला जिल्लाको गोठीचौर गाउँपालिकाको वडा नं १ मा एमालेको प्यानल नै विजयी
निर्वाचन बिशेष

जुम्ला जिल्लाको गोठीचौर गाउँपालिकाको वडा नं १ मा एमालेको प्यानल नै विजयी

स्थानीय तहको निर्वाचनमा जुम्ला जिल्लाको गोठीचौर गाउँपालिकाको वडा नं १ मा एमालेको प्यानल नै विजयी भएको छ ।

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
काठमाडौंको शंखरापुर नगरपालिाकामा एमाले अगाडि माओबादी पछ्याउदै
निर्वाचन बिशेष

काठमाडौंको शंखरापुर नगरपालिाकामा एमाले अगाडि माओबादी पछ्याउदै

काठमाडौंको शंखरापुर नगरपालिाकामा आइतवार भएको स्थानीय निकायको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
किर्तीपुर नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार हर्ष महर्जनसहित सम्पूर्ण प्यानल बिजयी
निर्वाचन बिशेष

किर्तीपुर नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार हर्ष महर्जनसहित सम्पूर्ण प्यानल बिजयी

किर्तीपुर नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार हर्ष महर्जनसहित सम्पूर्ण प्यानल बिजयी भएको खबर छ ।

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानलको जित
निर्वाचन बिशेष

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानलको जित

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानलको नै जित। अध्यक्ष भए विष्णुबहादुर गुरुङ।

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
एमाले २७ काँग्रेस १५ र माओबादी ५ स्थानमा अग्रता
निर्वाचन बिशेष

एमाले २७ काँग्रेस १५ र माओबादी ५ स्थानमा अग्रता

पछिल्लो मत परिणामहरु अनुसार नेकपा एमालेको अग्रता कायमै रहेको छ । काँग्रेस र एमाले केहिबेर अघिसमम बराबरी अवस्थामा रहेपनि अहिले फेरी एमालेले अग्रता बढाएको हो । एम

सवाल नेपालसोमबार, ३१ वैशाख २०७४
कुल १,८०० समाचारहरू (पृष्ठ १६५ / १८०)