बनेपा नगरपालिकाको मेयरमा एमालेको अग्रता
लक्ष्मीसिंह बादे (एमाले)- १३७
लक्ष्मीसिंह बादे (एमाले)- १३७
नुवाकोट, बिदूर नगरपालिका (मेयर)
थाहा नगरपालिका (मेयर)
मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो । अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–

देशका बिभिन्न स्थानमा रहेका स्थानीय तहको मतगणनाको प्रारम्भिक विवरणहरुमा नेकपा एमाले धेरै अगाडि देखिएको छ । अहिलेसम्म बिवरण अनुसार एमाले १४, काँग्रेस ४ र माओबाद

ललितपुरको महांकाल नगरपालिका वडा नं ६ मा एमालेका वडाध्यक्ष उम्मेद्वार रामकृष्ण आचार्य ३६१ मत पाएर विजयी बनेका छन् । कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मतका साथ आचा

बिभिन्न ठाँउका स्थानीय तहमा भइरहेको मत गणना अनुसार अहिलेसम्म एमाले र काँग्रेस एक एक ठाँउ बिजयी भएकाछन् । मत गणना भएका बिभिन्न नगरपालिकाहरुमध्ये नेकपा एमाले १० स

नेकपा एमालेले बिभिन्न ठाँउमा धाधलि र बुथकब्जा भएको बताउदै ति ठाँउहरुमा पुन निर्वाचनको माग गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन भएका ठाँउहरुमा उत्साहजनक जन सहभाग