Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
कस्तो रहनेछ आजको मौसम ?
मुख्य खबर

कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा कुनै उल्लेखनीय प्रणाली छैन । देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रह

सवाल नेपालशनिबार, ७ फागुन २०७८
प्रजातन्त्र दिवस : राष्ट्रपतिद्वारा ५०१ कैदीको कैद मिनाहा, १२ जनाको सजाय माफी
मुख्य खबर

प्रजातन्त्र दिवस : राष्ट्रपतिद्वारा ५०१ कैदीको कैद मिनाहा, १२ जनाको सजाय माफी

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ५०१ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ ।

सवाल नेपालशुक्रबार, ६ फागुन २०७८
श्रीमती धेरौ सुन्दर र स्मार्ट हुँदा श्रीमान प्रहरी समक्ष पुग्यो, कारण थाहा पाउदा सबै भए हैरान
घटना

श्रीमती धेरौ सुन्दर र स्मार्ट हुँदा श्रीमान प्रहरी समक्ष पुग्यो, कारण थाहा पाउदा सबै भए हैरान

काठमाडौं । भन्छन्, बिहे आफू भन्दा कमजोरसँग, संगत आफूभन्दा ठूलोसँग गर्नुपर्छ । दुई जना बराबर भएको खण्डमा वि'वाद बढेर अलग हुने अवस्था आउन सक्छ । भारत, मध्य प्रदेश

aashin शुक्रबार, ६ फागुन २०७८
कलाकार भन्दै दुबई हिँडेका ३५ जनालाई विमानस्थलबाटै फर्कायो
वागमती

कलाकार भन्दै दुबई हिँडेका ३५ जनालाई विमानस्थलबाटै फर्कायो

काठमाडौं ।विभिन्न वहानामा मानव तस्करी हुने क्रम बढ्न थालेपछि अध्यागमन विभागले कडाइ थालेको छ । शुक्रवार दुवई जान भन्दै विमानस्थल पुगेका ३५ जनालाई अध्यागमन विभागल

aashin शुक्रबार, ६ फागुन २०७८
यिनै हुन् आज बिहान मर्निङवाक जादा दु'र्घटनामा मृ'त्यु भएका पूर्व इन्सपेक्टर
घटना

यिनै हुन् आज बिहान मर्निङवाक जादा दु'र्घटनामा मृ'त्यु भएका पूर्व इन्सपेक्टर

धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा आज बिहान मोटरसाइकलको ठ’क्क’रबाट पूर्वप्रहरी निरीक्षकको मृ'त्यु भएको हो । मृ'त्यु हुनेमा पूर्व इन्सपेक्टर म

aashin शुक्रबार, ६ फागुन २०७८
‘अनुदानमा आएको एमसीसी त चाहिँदैन भन्ने हो भने फेरी कुन मुखले ऋण र सहयोग माग्ने ?’
निर्वाचन बिशेष

‘अनुदानमा आएको एमसीसी त चाहिँदैन भन्ने हो भने फेरी कुन मुखले ऋण र सहयोग माग्ने ?’

काठमाडौं । सत्तापक्षकै दलको वि'रोधका कारण काठमाडौको सडक तातेको छ । अमेरिकी सहयोग एमसीसीका कारण अहिले मुलुकमा रडाको छ । राजनीति दलहरुबीच ध्रुविकरण भएको छ । नेपाल

aashin शुक्रबार, ६ फागुन २०७८
ओमिक्रोनको सब भेरियन्ट डेल्टा जत्तिकै ख'तरनाक
कोरोना

ओमिक्रोनको सब भेरियन्ट डेल्टा जत्तिकै ख'तरनाक

काठमाडौं । ल्याबमा गरिएको नयाँ परीक्षणले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको ‘बीए.२’ नामक सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्याउन सक्ने क्षमता रहेको देख

aashin शुक्रबार, ६ फागुन २०७८
दूषित खाद्य वस्तु उत्पादन गर्ने ३८ उद्योग तथा फर्मवि'रुद्ध मु'द्दा
मुख्य खबर

दूषित खाद्य वस्तु उत्पादन गर्ने ३८ उद्योग तथा फर्मवि'रुद्ध मु'द्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनगुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग/फर्म वि'रुद्ध मु'द्दा दायर गरेको छ । चालु

aashin शुक्रबार, ६ फागुन २०७८
एक महिनादेखि बन्द रहेका सिनेमा हल भोलिदेखि खुल्ने
कोरोना

एक महिनादेखि बन्द रहेका सिनेमा हल भोलिदेखि खुल्ने

काठमाडौं । एक महिनादेखि बन्द रहेका कास्की जिल्लाका सिनेमा हलहरु शनिबारबाट खुल्ने भएका छन् । कोरोना संक्रमणको तेस्रो लहरका कारण फागुन १ गते जारी गरिएको नयाँ आदेश

aashin शुक्रबार, ६ फागुन २०७८
थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृ'त्यु
कोरोना

थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृ'त्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ ज

aashin शुक्रबार, ६ फागुन २०७८
कुल १२,८४६ समाचारहरू (पृष्ठ १७३ / १,२८५)