Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
झापामा हिजो आइतबार कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु
राष्ट्रिय

झापामा हिजो आइतबार कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु

झापा । झापामा आइतबार कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । त्यस्तै आज १५९ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेमा बिर्तामोड–४ की ६४ वर्षीया महिला

सवाल नेपाल सोमबार, १४ असार २०७८
झापामा फेरि निषेधाज्ञा एक साता थप्ने, यातायात खुलाउने तयारी
मुख्य खबर

झापामा फेरि निषेधाज्ञा एक साता थप्ने, यातायात खुलाउने तयारी

झापा । झापामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याउने तयारी भएको छ । असार ७ गते एक साताका लागि थपिएको निषेधाज्ञा भोलि सोमबार सकिदैछ । भोलि बिहान जिल्ला प्रशासन

सवाल नेपालआइतबार, १३ असार २०७८
प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा
मुख्य खबर

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा

काठमाण्डाै – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको छ । अधिवक्ता उमेश प्रसादले मुद्दा दायर गर्नुभएको हो ।

सवाल नेपाल आइतबार, १३ असार २०७८
निषेधाज्ञा नहट्ने, सार्वजनिक यातायात अझै नखुल्ने
मुख्य खबर

निषेधाज्ञा नहट्ने, सार्वजनिक यातायात अझै नखुल्ने

कठमाडौं, १३ असार । काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा अझै नहटाउने भएको छ । कोरोना भाइरसको जोखिम नघटेकाले निषेधाज्ञा नहटाउने भएको हो ।

सवाल नेपालआइतबार, १३ असार २०७८
उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ लगाए यस्तो आरोप !
मुख्य खबर

उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ लगाए यस्तो आरोप !

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताउनुभए

सवाल नेपालआइतबार, १३ असार २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४५२ / १,२८६)