
केन्द्रीय समितिको बैठकमा उपस्थित हुन खनाल–नेपाल समूहलाई ओलीको आग्रह, नआए विधान अनुसार कारबाही गर्ने चेतावनी
काठमाण्डौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुन खनाल–नेपाल समूहलाई आग्रह गर










