Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
कृष्णनगर कर्फ्यू अवज्ञा गर्दा प्रहरीले गोली चलायो
मुख्य खबर

कृष्णनगर कर्फ्यू अवज्ञा गर्दा प्रहरीले गोली चलायो

बुटवल – कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने १ जनामाथि प्रहरीले गोली चलाएको छ ।

पत्रपत्रिका बिहीबार, १३ कात्तिक २०७६
वास्तविक रुपमा प्रधानमन्त्री ओलीलाइ के भएको हो ? यस्तो खुलासा
मुख्य खबर

वास्तविक रुपमा प्रधानमन्त्री ओलीलाइ के भएको हो ? यस्तो खुलासा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा पहिलो चरणको डायलाइसिस गरिएको छ।

सवाल नेपालबुधबार, १२ कात्तिक २०७६
प्रदेश सरकार के गर्दैछ, मन्त्रि कार्कीले सुनाए फेहरिस्त (भिडियो सहित)
मुख्य खबर

प्रदेश सरकार के गर्दैछ, मन्त्रि कार्कीले सुनाए फेहरिस्त (भिडियो सहित)

विष्णुप्रसाद पोखरेल /दमक/ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले अब कामका परिणामहरु देखिन थाल्ने बताएकाछन् । उनले सरकारले केहि नै काम

विष्णुप्रसाद पोखरेलबुधबार, १२ कात्तिक २०७६
आज भाइ टिका: उत्तम साइत ११ः५५ मा, टीका लगाउँदा कता फर्किने ?
मुख्य खबर

आज भाइ टिका: उत्तम साइत ११ः५५ मा, टीका लगाउँदा कता फर्किने ?

१२ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश

सवाल नेपाल मंगलबार, ११ कात्तिक २०७६
भोलि भाइटीका : यस्तो छ साइत, यो हो पूजनविधि
मुख्य खबर

भोलि भाइटीका : यस्तो छ साइत, यो हो पूजनविधि

तिहारको पाँचौं दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन भाइटीका पर्छ । भाइटीका पर्व दिदीभाइको पवित्र प्रेमको प्रतीक हो ।

सवाल नेपाल सोमबार, १० कात्तिक २०७६
यमपञ्चक: आज गाई र गाेरुकाे पूजा गरी मनाइँदै
मुख्य खबर

यमपञ्चक: आज गाई र गाेरुकाे पूजा गरी मनाइँदै

काठमाण्डाै - यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र किसानको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

सवाल नेपाल सोमबार, १० कात्तिक २०७६
आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै
मुख्य खबर

आज साँझ सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सवाल नेपाल आइतबार, ९ कात्तिक २०७६
महाकविको पदवी दिए पनि वार्षिक कार्यक्रममा मात्रै सिमित देवकोटा जयन्ती
मुख्य खबर

महाकविको पदवी दिए पनि वार्षिक कार्यक्रममा मात्रै सिमित देवकोटा जयन्ती

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि

सवाल नेपाल आइतबार, ९ कात्तिक २०७६
आज कुकुर तिहार
धर्म सस्कृति

आज कुकुर तिहार

काठमाण्डौ - तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

सवाल नेपाल आइतबार, ९ कात्तिक २०७६
उपभोक्ता हितका लागि बजार अनुगमन नियमित हुने: जिसस झापाले सवै स्थानीय तहवीच सहजीकरण गर्ने
मुख्य खबर

उपभोक्ता हितका लागि बजार अनुगमन नियमित हुने: जिसस झापाले सवै स्थानीय तहवीच सहजीकरण गर्ने

झापामा जिल्ला समन्वय समितिले उपभोक्ता हित संरक्षणका लागि सबै स्थानीय तहहरुबीच सहजीकरण गरेर अघि बढ्ने जनाएको छ । समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलसहित सरोकारव

सवाल नेपाल शनिबार, ८ कात्तिक २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८६० / १,२८६)