
मुख्य खबर
चन्द्र खत्रीको पपुलर मत, सदस्यमा कस्को बढि सम्भावाना ?
खुल्ला सदस्य १००० मत गणना गर्दा
सवाल नेपालशनिबार, २१ भदौ २०७६

खुल्ला सदस्य १००० मत गणना गर्दा

२३६० मतमा पदाधिकारी तर्फ १००० मत गणना गर्दा अध्यक्ष गोकुल श्रेष्ठ ५८४ बिमल खतिवडा ४०४

दमक उधोग वाणिज्य संघ निर्वाचन 800 मतपत्रको परिणाम

अध्यक्ष

दमक उधोग वाणिज्य संघ निर्वाचन 400 मत परिणाम

दमक/ दमक उद्योग बाणिज्य सघको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार गोकुल श्रेष्ठको अग्रता कायमै रहेको छ ।

दमक उधोग वाणिज्य संघ निर्वाचन मत परिणाम ताजा अपडेट

दमक उद्योग बाणिज्य संघ दमकको निर्वाचनको मत परिणाम अध्यक्ष

दमक/ दमक उद्योग बाणिज्य संघको निर्वाचनको मत परिणामको प्रतिक्षा शुरु भएको छ । यस परिणामलाइ महत्वका साथ हेरिएको छ ।

दमक/दमक उद्योग बाणिज्य संघको हिजो भएको निर्वाचनको मतगणनाको काम शुरु भएको छ । मत पेटिकाबाट मतपत्र झिकेर मिलाउने काम शुरु भएको जनाईएको छ ।