Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
समयोजन भएर आउने कर्मचारीलाइ हाजिर हुन नदिने भद्रपुर नगरपालिकाको निर्णय
मुख्य खबर

समयोजन भएर आउने कर्मचारीलाइ हाजिर हुन नदिने भद्रपुर नगरपालिकाको निर्णय

दमक/झापाको भद्रपुर नगरपालिकाले जिल्ला समन्वय समिति झापाका कर्मचारीहरु समायोजना गरेर पठाउन लागिएपछि हाजिर हुन नदिने निर्णय गरेको छ ।

सवाल नेपालशनिबार, २० वैशाख २०७६
आज मातातीर्थ औँसी, आमा संसारकै सबभन्दा महान्
मुख्य खबर

आज मातातीर्थ औँसी, आमा संसारकै सबभन्दा महान्

काठमाडौँ–वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा

राससशनिबार, २० वैशाख २०७६
नेपाली सबटाइटल सहित यसरी गरियो अमेरिकामा राजा विरेन्द्रको ऐतिहासिक सम्बोधन हेर्नुहोस् दुर्लभ (भिडियो सहित)
मुख्य खबर

नेपाली सबटाइटल सहित यसरी गरियो अमेरिकामा राजा विरेन्द्रको ऐतिहासिक सम्बोधन हेर्नुहोस् दुर्लभ (भिडियो सहित)

काठमाडौँ । नेपालका दशौँ शाहवंशीय राजा हुन वीरेन्द्र वीर विक्रम शाह । वि.सं. २०२८ देखि २० ५८ सालसम्म उनले नेपालमा आफ्नो शासन चलाएका थिए ।

एजेन्सी शुक्रबार, १९ वैशाख २०७६
डेढ दशकपछि नगरपालिकाले बनायो दमक बसपार्क सञ्चालन तथा ब्यवस्थापन समिति
मुख्य खबर

डेढ दशकपछि नगरपालिकाले बनायो दमक बसपार्क सञ्चालन तथा ब्यवस्थापन समिति

दमक/करिब १० करोड खर्च भइसकेको दमक बसपार्क सञ्चालन तथा ब्यवस्थापनका लागि दमक नगरपालिकाले समिति निर्माण गरेको छ ।

सवाल नेपालशुक्रबार, १९ वैशाख २०७६
पहिलोपटक नेपालमा भेटियो मानिसमा पनि 'बर्ड फ्लू', एक युवकको मृत्यु
मुख्य खबर

पहिलोपटक नेपालमा भेटियो मानिसमा पनि 'बर्ड फ्लू', एक युवकको मृत्यु

काठमाडौं– नेपालमा एक जना व्यक्तिमा 'बर्ड फ्लू' (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण ती व्यक्तिको मृत्यु समेत भइसकेको छ।

सवाल नेपालबिहीबार, १८ वैशाख २०७६
दमकका प्रविण चाम्लिङ बने संघीय समाजबादी फोरम पार्टीमा प्रदेशकै ठुलो नेता
मुख्य खबर

दमकका प्रविण चाम्लिङ बने संघीय समाजबादी फोरम पार्टीमा प्रदेशकै ठुलो नेता

दमक/संघीय समाजबादी फोरम नेपालको प्रदेश नं. १ को अध्यक्षमा प्रविण चाम्लिङ निर्वाचित भएकाछन् ।

सवाल नेपालबिहीबार, १८ वैशाख २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ९१५ / १,२८६)