
प्रदेश नं. १ को सरकार बिस्तार र प्रदेशको नामकरणबारे सरकारका प्रवक्ता हिक्मत कार्कीको यस्तो खुलासा अन्तरवार्ता
देश सरकार गठन भएको ९ महिना पुगेको छ । प्रदेश सरकार गठन भएपछि विकास र सुशासनमा सुधार होला भनेर पर्खाइमा बसेका नागरिकले प्रदेश सरकारको गति बढ्न नसकेको बताउँछन् ।









