Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कचनकवल घटना : वास्तविकता सार्वजानिक गर्न क्रान्तिकारीको माग
राष्ट्रिय

कचनकवल घटना : वास्तविकता सार्वजानिक गर्न क्रान्तिकारीको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले झापाको कचनकवलमा भएको सामूहिक आत्महत्याको विषयमा गहन अनुसन्धान गर्न माग गरेको छ ।

सवाल नेपाल सोमबार, ९ साउन २०७९
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
राष्ट्रिय

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

सवाल नेपाल सोमबार, ९ साउन २०७९
आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहितका शिवालयहरुमा घुइँचो
राष्ट्रिय

आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहितका शिवालयहरुमा घुइँचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।

सवाल नेपाल सोमबार, ९ साउन २०७९
कचनकवलको दले गाउँ शोकमा डुब्यो, झुण्डिएका तीन किशोरीको शव धरान पठाइयो
राष्ट्रिय

कचनकवलको दले गाउँ शोकमा डुब्यो, झुण्डिएका तीन किशोरीको शव धरान पठाइयो

कचनकवल । कचनकवल गाउँपालिका–५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ ।

सवाल नेपाल आइतबार, ८ साउन २०७९
दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना
राष्ट्रिय

दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना

बागलुङ । दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राखेका बागलुङ काठेखोला गाउँपालिका-७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक संकट पैदा भएको छ । कमजोर आर्थिक अ

राससआइतबार, ८ साउन २०७९
गुड्ने मिनी अस्पताल
राष्ट्रिय

गुड्ने मिनी अस्पताल

काठमाडौँ – नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुवि

सवाल नेपाल शनिबार, ७ साउन २०७९
सशस्त्रका १६ जना एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)
राष्ट्रिय

सशस्त्रका १६ जना एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ – सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एस

सवाल नेपाल शनिबार, ७ साउन २०७९
दहमा डुबेर मृत्यु, एक महिलाको शव पनि भेटियो
राष्ट्रिय

दहमा डुबेर मृत्यु, एक महिलाको शव पनि भेटियो

रुकुमपूर्वमा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ चोकबजारका ४५ वर्षीय गोपाल विकको मृत्यु भएको हो ।

सवाल नेपाल शनिबार, ७ साउन २०७९
कुल ३७,९७३ समाचारहरू (पृष्ठ १७७ / ३,७९८)