Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
हतकडि सहित अभियुक्त फरार, प्रहरी हेर्याहेर्यै
राष्ट्रिय

हतकडि सहित अभियुक्त फरार, प्रहरी हेर्याहेर्यै

प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् ।  सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार भएको हो । फरार हु

सवाल नेपालसोमबार, ४ असार २०७४
नेपालीहरुले आज दार्जिलिङ बासिको समर्थनमा काठमाडौंमा प्रर्दशन
राष्ट्रिय

नेपालीहरुले आज दार्जिलिङ बासिको समर्थनमा काठमाडौंमा प्रर्दशन

काठमाडौं । दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिकहरुले त्यहाँको राज्य सरकारले गरेको भाषी निर्णय विरुद्ध गरिरहेको आन्दोलनमा भारतीय सरकारले व्यापक दमन गरेको भन्दै

सवाल नेपालसोमबार, ४ असार २०७४
माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित
निर्वाचन बिशेष

माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित

लिवाङ, असार ५ । रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

सवाल नेपालसोमबार, ४ असार २०७४
पूर्वबाट उदायो काँग्रेस महिला सदस्यमा निर्विरोध
निर्वाचन बिशेष

पूर्वबाट उदायो काँग्रेस महिला सदस्यमा निर्विरोध

स्थानिय तहको दोश्रो चरणको नेपाली कांग्रेसले खाता खोलेको छ। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसकी दलित महिला सदस्यतर्फकी उम्मेदवार विजु

सवाल नेपालसोमबार, ४ असार २०७४
झिसमिसमा नै देउवाले यसरी किन घर छाडे ?
राष्ट्रिय

झिसमिसमा नै देउवाले यसरी किन घर छाडे ?

प्रधानमन्त्री भएको १३ दिनपछि शेरबहादुर देउवा डेरा सर्ने साइत जुरेको छ । जोतिषको सल्लाह अनुसार देउवा आज बिहानै झिसमिसेमै डेरा सरेका छन् ।

सवाल नेपालसोमबार, ४ असार २०७४
यसरी भयो काँग्रेसभित्र बबण्डर
राष्ट्रिय

यसरी भयो काँग्रेसभित्र बबण्डर

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णय नेपाली काँग्रेसका लागि घातक भएको रिपोर्ट आएपछि काँग्रेसमा बबण्डर मच्चिएको छ । २ नम्बर प्रदेशको निर्वाचन असोजमा

सवाल नेपालसोमबार, ४ असार २०७४
चुनावको मुखमा पाँचथरमा नेकपा एमालेलाई झड्का
राष्ट्रिय

चुनावको मुखमा पाँचथरमा नेकपा एमालेलाई झड्का

पाँचथर । चुनावको मुखमा पाँचथरमा नेकपा एमालेलाई झड्का लागेको छ । पाँचथरको हिलिंग गाउँपालिकाका एक सय ५० बढी एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

सवाल नेपालसोमबार, ४ असार २०७४
भारतलाइ पाकिस्तानले यसरी धूलो चटायो
राष्ट्रिय

भारतलाइ पाकिस्तानले यसरी धूलो चटायो

पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफीको उपाधि हात पारेको छ । पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्र

सवाल नेपालसोमबार, ४ असार २०७४
यातायातका कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा
राष्ट्रिय

यातायातका कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सवाल नेपालसोमबार, ४ असार २०७४
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३,५५३ / ३,७९८)