Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
धुर्मुसले  ‘नमूना नेपाल’ घोषणा गर्दा सुन्तली यसरी किन रोइन ?
मुख्य खबर

धुर्मुसले ‘नमूना नेपाल’ घोषणा गर्दा सुन्तली यसरी किन रोइन ?

भूकम्पपीडित र मुसहरको लागि तीनवटा एकीकृत बस्ती निर्माण गरिसकेका हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सोमवार नमुना नेपाल बस्त

सवाल नेपालसोमबार, २१ जेठ २०७४
भरतपुर काण्ड : आयोगको निर्णयलाई दिनसम्म यथास्थितिमा राख्न आदेश
राष्ट्रिय

भरतपुर काण्ड : आयोगको निर्णयलाई दिनसम्म यथास्थितिमा राख्न आदेश

काठमाडौँ, २२ जेठ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकासम्बन्धी निर्वाचन आयोगको पछिल्लो निर्णयलाई तीन दिनसम्म यथास्थितिमा राख्न आदेश दिएको छ ।

सवाल नेपालसोमबार, २१ जेठ २०७४
एमाले दमकमा फूट्यो भन्नेलाइ अम्बिका खनालले  दिए यसरी कडा दनक
राष्ट्रिय

एमाले दमकमा फूट्यो भन्नेलाइ अम्बिका खनालले दिए यसरी कडा दनक

झापाको दमकमा एमालेभित्र फूट रहेको र अम्बिका खनालले बागि उम्मेदवारी दिन लागेको भनेर हल्ला चलाउनेहरुलाइ अम्बिका खनालले कडा चुनौती दिदै दमकमा एमाले बाहेक कसैले पनि

सवाल नेपालसोमबार, २१ जेठ २०७४
भरतपुरको वडा नं. १९ मा तत्काल निर्वाचन नगराउन सर्वोच्चको आदेश
मुख्य खबर

भरतपुरको वडा नं. १९ मा तत्काल निर्वाचन नगराउन सर्वोच्चको आदेश

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा २५ गते सम्म चुनाव नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । दुबै पक्षलाई छलफलका लागि बोलाउँदै सर्वोच्चले निर्वाचन आयोग

सवाल नेपालसोमबार, २१ जेठ २०७४
दमकका पशुपति बराल बाणिज्य महासंघको प्रदेश सदस्य निर्वाचित
राष्ट्रिय

दमकका पशुपति बराल बाणिज्य महासंघको प्रदेश सदस्य निर्वाचित

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ को सदस्यमा दमक उद्योग बाणिज्य संघले अघि सारेका पशुपति बराल निर्वाचित भएकाछन् । दमक उद्योग बाणिज्य संघ दमका अध्यक्ष राजे

सवाल नेपालसोमबार, २१ जेठ २०७४
फकाउन गएका काँग्रेस नेतालाई ओलीको कडा जवाफ
राष्ट्रिय

फकाउन गएका काँग्रेस नेतालाई ओलीको कडा जवाफ

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री निर्वाचनका लागि संसद खुलाउन आग्रह गर्न बालकोटस्थित आफ्नै निवासमा आइपुगेको काँग्रेस टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा श

सवाल नेपालसोमबार, २१ जेठ २०७४
फेरी पनि रेणु दाहाल जनताको घर दैलोमा
राष्ट्रिय

फेरी पनि रेणु दाहाल जनताको घर दैलोमा

भरतपुर, २२ जेठ । भरतपुर महानगरपालिकाको पुनः चुनाव हुने निश्चित नहुँदै काँग्रेस-माओवादी गठबन्धनकी मेयरकी उम्मेदवार रेणु दाहाललाई भने भ्याई-नभ्याई छ ।

सवाल नेपालसोमबार, २१ जेठ २०७४
‘राजनीतिमा आउने जाने क्रम चलिराख्छ, विदाइ मात्र होइन स्वागतको पनि तयारी गर्नुहोला’ - प्रचण्ड
मुख्य खबर

‘राजनीतिमा आउने जाने क्रम चलिराख्छ, विदाइ मात्र होइन स्वागतको पनि तयारी गर्नुहोला’ - प्रचण्ड

काठमाडौं २२ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा आउने जाने काम भइराख्ने भन्दै आफूलाई फेरिपनि स्वागतको तयारी गर्न कर्मचारीहरुसँग आग्रह गरेका छन्

सवाल नेपालसोमबार, २१ जेठ २०७४
आन्तरिक कलहले अनियन्त्रित बन्दै: राजपा
राष्ट्रिय

आन्तरिक कलहले अनियन्त्रित बन्दै: राजपा

२२ जेठ । असन्तुष्ट राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिने वा नलिने भन्नेमा अझै अन्योल कायम छ । मधेस केन्द्रित राजनीति गरिरहेका उप

सवाल नेपालसोमबार, २१ जेठ २०७४
को-को बन्दैछन् कांग्रेसबाट मन्त्री ?
राष्ट्रिय

को-को बन्दैछन् कांग्रेसबाट मन्त्री ?

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने प्रक्रिया सुरु भएसँगै सत्ता साझेदार दलहरूले सम्हाल्ने मन्त्रालयबारे छलफल सुरु भए

सवाल नेपालसोमबार, २१ जेठ २०७४
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ३,५७९ / ३,७९८)