Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
पानी पर्नेबित्तिकै बिजुलीबत्ती झ्याप, झापाका तीन पालिका अन्धकार
कोशी प्रदेश

पानी पर्नेबित्तिकै बिजुलीबत्ती झ्याप, झापाका तीन पालिका अन्धकार

नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रअन्तर्गत गरामनी फिडरमा नियमित रुपमा बिजुली नआएको हप्तौ भइसक्यो । जसबाट सयौं उपभोक्ता प्रभावित भएका छन् ।

सवाल नेपालबुधबार, ६ असार २०८१
टी–२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो खेलाडी बने सन्दीप लामिछाने
मुख्य खबर

टी–२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो खेलाडी बने सन्दीप लामिछाने

नेपालका बलर सन्दीप लामिछाने टी–२० क्रिकेटमा शतक विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

सवाल नेपालसोमबार, ४ असार २०८१
जनताले दिए भोट, तर जनप्रतिनिधी बिदेश गए कमाउन नोट
कोशी प्रदेश

जनताले दिए भोट, तर जनप्रतिनिधी बिदेश गए कमाउन नोट

पाँच वर्षको लागि जनताको अमूल्य मत लिएर निर्वाचित भएका बिर्तामोड नगरपालिकाका तीनजना जनप्रतिनिधि वैदेशिक रोजगारीमा गएका छन् ।

सवाल डेक्ससोमबार, ४ असार २०८१
कोशी प्रदेशमा १७ जना बालबालिकाको हत्या
दुर्घटना

कोशी प्रदेशमा १७ जना बालबालिकाको हत्या

कोशी प्रदेशमा १७ जना बालबालिकाको हत्या भएको छ । आर्थिक वर्ष २०७९÷०८० र चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो दश महिनाको अवधिमा कोशी प्रदेशमा कुल १ सय ७७ जनाको हत्य

सवाल नेपालआइतबार, ३ असार २०८१
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे
कोशी प्रदेश

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतब

सवाल नेपालशनिबार, २ असार २०८१
कोशी प्रदेशमा चट्याङका कारण ९ जनाको मृत्यु
मौसम

कोशी प्रदेशमा चट्याङका कारण ९ जनाको मृत्यु

गत आर्थिक वर्ष २०७९÷०८० मा कोशी प्रदेशका विभिन्न जिल्लामा परेको चट्याङका कारण नौ जनाको मृत्यु भएको छ भने ९८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सवाल नेपालशुक्रबार, १ असार २०८१
कोशी प्रदेशका अधिकांस भेगमा भारी वर्षा,  २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा ४६ दशमलव ५ मिलिमिटर वर्षा
मौसम
सवाल नेपालशुक्रबार, १ असार २०८१
नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट ईण्डिज पुग्यो, सन्दिप लामिछानेसहित अभ्यासमा ब्यस्त, भोलि दक्षिण अफ्रिकासँग खेल्ने
मुख्य खबर

नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट ईण्डिज पुग्यो, सन्दिप लामिछानेसहित अभ्यासमा ब्यस्त, भोलि दक्षिण अफ्रिकासँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाबाट सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) पुगेको छ ।

सवाल नेपालशुक्रबार, १ असार २०८१
कुल ३७,९७३ समाचारहरू (पृष्ठ / ३,७९८)