Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
prawas
१३ देशका नागरिक अब काम गर्नको लागि यूएई जान नपाउने, युएइले भिसा रोक्यो
प्रवास

१३ देशका नागरिक अब काम गर्नको लागि यूएई जान नपाउने, युएइले भिसा रोक्यो

संयुक्त अरब इमिरेट्स (यूएई)ले १३ देशका नागरिक’लाई भिसा दिन रोक लगा:एको छ । अब यी देशका नागरि’क रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् ।

सवाल नेपाल आइतबार, १३ मङ्सिर २०७७
बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती
प्रवास

बेलायतमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

लन्डन : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लन्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम सम्पन्न गरेको छ। तीन चरणमा सञ

सवाल नेपाल मंगलबार, १ मङ्सिर २०७७
यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण
कोरोना

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका

सवाल नेपाल आइतबार, १५ कात्तिक २०७७
कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य
प्रवास

कतारमा पुनः रोजगारीमा जान पूर्व अनुमति अनिवार्य

काठमाण्डौ – तपाईँ बिदामा कतारबाट घर आउनुभएको छ र कतार पुनः फर्कंन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब तपाईँको रोजगारदाताले चाहेमा तपाईँलाई कतार पुनः रोजगारीमा बो

सवाल नेपाल मंगलबार, २७ असोज २०७७
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः  अपडेट २६
प्रवास

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २६

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ ।

सवाल नेपालआइतबार, २५ असोज २०७७
डा. केसीको जीवन रक्षा गर्न प्रवासी नेपालीहरुको अपिल
प्रवास

डा. केसीको जीवन रक्षा गर्न प्रवासी नेपालीहरुको अपिल

विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन् । सरकारले तुरुन्त वार्ता सुरु गरी जायज मागहरु पुरा गर

सवाल नेपाल बिहीबार, २२ असोज २०७७
मलेसियामा रोजगारीका लागि गएका नेपालीको निधन भएमा उनका परिवारले बाँचुञ्जेल तलब पाउने
प्रवास

मलेसियामा रोजगारीका लागि गएका नेपालीको निधन भएमा उनका परिवारले बाँचुञ्जेल तलब पाउने

काठमाडौ । मलेसिया सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीका पक्षमा राम्रो निर्णय गरेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालीको ज्यान गएमा उन

सवाल नेपाल सोमबार, १२ असोज २०७७
बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध
प्रवास

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

काठमाण्डौ – बहराइनमा कोरोना महामारीका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी पठाइने भएको छ । लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्

सवाल नेपाल शुक्रबार, ९ असोज २०७७
कोरोनाका  कारण  नेपाल बाहिर  २ सय ४४  नेपालीको ज्यान गयो, विश्वभर १ लाख बढी नेपाली सङ्क्रमित
प्रवास

कोरोनाका कारण नेपाल बाहिर २ सय ४४ नेपालीको ज्यान गयो, विश्वभर १ लाख बढी नेपाली सङ्क्रमित

काठमाण्डौ – कोरोनाका कारण विश्वका विभिन्न देशमा रहेका दुई सय ४४ नेपालीको ज्यान गएको छ । कोरोना सङ्क्रमणबाट यो हप्ता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय न

सवाल नेपाल बिहीबार, ८ असोज २०७७
कोरोनाको कारण तत्काललाई दक्षिण कोरियाले लगायो नेपाली श्रमिकको प्रवेशमा रोक
प्रवास

कोरोनाको कारण तत्काललाई दक्षिण कोरियाले लगायो नेपाली श्रमिकको प्रवेशमा रोक

काठमाण्डौ – कोरोना महामारीका कारण दक्षिण कोरियाले नेपाली श्रमिकको प्रवेशमा रोक लगाएको छ ।

सवाल नेपाल बिहीबार, ८ असोज २०७७
कुल ४०७ समाचारहरू (पृष्ठ १२ / ४१)