Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
रेड पाण्डाको छाला सहित ३ जना पक्राउ
राष्ट्रिय

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

ललितपुर/ ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट रेड पाण्डाको छाला १ थान सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट बाँडेकोट नगरप

सवाल नेपालसोमबार, ५ माघ २०७६
सभामुखमा सापकोटालाई काँग्रेस संसदीय दलको साथ, पार्टीभित्रबाट चर्को विरोध
राष्ट्रिय

सभामुखमा सापकोटालाई काँग्रेस संसदीय दलको साथ, पार्टीभित्रबाट चर्को विरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभामुखमा उम्मेदवारी नदिने मनसायमा देखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा अग

सवाल नेपालसोमबार, ५ माघ २०७६
फेरिंदै १२ कक्षासम्मको पाठ्यक्रम, गणित हटाइएकोमा आपत्ति
राष्ट्रिय

फेरिंदै १२ कक्षासम्मको पाठ्यक्रम, गणित हटाइएकोमा आपत्ति

काठमाडौं/ आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार ग

पत्रपत्रिका सोमबार, ५ माघ २०७६
विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्कियो
राष्ट्रिय

विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्कियो

सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ ।

सवाल नेपालसोमबार, ५ माघ २०७६
दमकको रतुवामा स्काभेटर आगजनी, जेसीवि तोडफोड
मुख्य खबर

दमकको रतुवामा स्काभेटर आगजनी, जेसीवि तोडफोड

दमक/अज्ञात समुहले झापा दमक १० स्थित रतुवा खालामा पूल निर्माणको प्रयोजनका लागि राखिएको स्काभेटरमा आगजनी गर्नुका साथै एउटा जेसीविमा तोडफोड गरेको छ । पूल निर्माणको

सवाल नेपालसोमबार, ५ माघ २०७६
झापामा तीन सातादेखि १० रुपैयाँमै खाना
राष्ट्रिय

झापामा तीन सातादेखि १० रुपैयाँमै खाना

झापा । सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन्।

सवाल नेपालसोमबार, ५ माघ २०७६
शीतल निवासपछि पर्यटन विभागको गल्ती सामाजिक सञ्जालमा भाइरल
राष्ट्रिय

शीतल निवासपछि पर्यटन विभागको गल्ती सामाजिक सञ्जालमा भाइरल

काठमाण्डौ - राष्ट्रपति कार्यालय शीतल निवासको सचिवालयले निकालेको विज्ञप्तिको चर्चा सेलाउन नपाउँदै पर्यटन विभागले आइतबार सार्वजनिक गरेको अर्को विज्ञप्ति चर्चामा आ

सवाल नेपालआइतबार, ४ माघ २०७६
नेकपा सचिवालयकाे बैठकले गर्यो यस्तो निर्णय
राष्ट्रिय

नेकपा सचिवालयकाे बैठकले गर्यो यस्तो निर्णय

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । साँझ बसेको सचिवालय बैठकले सापकोटालाई सभा

सवाल नेपालआइतबार, ४ माघ २०७६
रवि लामिछानेले पाए सफाई
मुख्य खबर

रवि लामिछानेले पाए सफाई

काठमाडौं । पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई सफाई दि

सवाल नेपालआइतबार, ४ माघ २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,२१६ / ३,७९८)