Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
यस्तो रहने छ नेपालको आगामी तीन दिन सम्मको मौसम
राष्ट्रिय

यस्तो रहने छ नेपालको आगामी तीन दिन सम्मको मौसम

काठमाडौं/ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल

पत्रपत्रिका आइतबार, ७ मङ्सिर २०७६
देउवालाइ बास्कोटाको प्रश्न 'नाकाबन्दीका बेलामा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बिरालो जस्तो कुर्लिएर हुन्छ ?'
राष्ट्रिय

देउवालाइ बास्कोटाको प्रश्न 'नाकाबन्दीका बेलामा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बिरालो जस्तो कुर्लिएर हुन्छ ?'

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले चुनावी मसाला बनाउनका लागि सस्तो कुरा गर्दै हिंडेको आरोप लगाएका

सवाल नेपालआइतबार, ७ मङ्सिर २०७६
देउवालाई मन्त्री बास्कोटाको जवाफ - नाकाबन्दीका बेलामा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बिरालो बन्ने ?
राष्ट्रिय

देउवालाई मन्त्री बास्कोटाको जवाफ - नाकाबन्दीका बेलामा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बिरालो बन्ने ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले चुनावी मसाला बनाउनका लागि सस्तो कुरा गर्दै हिंडेको आरोप लगाएका

पत्रपत्रिका आइतबार, ७ मङ्सिर २०७६
प्रधानमन्त्रि केपी शर्मा ओली विरुद्ध देउवाको अभिब्यक्तिले हंगामा मच्चिदै, काँग्रेस नेताको नै आपत्ती
राष्ट्रिय

प्रधानमन्त्रि केपी शर्मा ओली विरुद्ध देउवाको अभिब्यक्तिले हंगामा मच्चिदै, काँग्रेस नेताको नै आपत्ती

चार पटक देशको प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी भीड तताउने मेसोमा राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएका छन् ।

सवाल नेपालआइतबार, ७ मङ्सिर २०७६
जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना,एक जनाको मृत्यु
राष्ट्रिय

जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना,एक जनाको मृत्यु

पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।

सवाल नेपालआइतबार, ७ मङ्सिर २०७६
जन्ती बस दुर्घटनामा एक जनाको मृत्यु, ४० घाइते
राष्ट्रिय

जन्ती बस दुर्घटनामा एक जनाको मृत्यु, ४० घाइते

धादिङ / पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने ४० घाइते भएका छन् । नुवाकोटको ब

राससआइतबार, ७ मङ्सिर २०७६
काठमाडौँको आकाशमा अनौठो विमान,सरकारी अधिकारीहरु बेखबर
राष्ट्रिय

काठमाडौँको आकाशमा अनौठो विमान,सरकारी अधिकारीहरु बेखबर

काठमाडौं / शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए ।

पत्रपत्रिका आइतबार, ७ मङ्सिर २०७६
देखिन छाडे सडक बालबालिका
राष्ट्रिय

देखिन छाडे सडक बालबालिका

‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्नु हुँदैन’ भन्ने अभियानका साथ सञ्चालन गरिएको उद्धार कार्यबाट हालसम्म सडकका एक हजार ११ जना बालबालिकाले सुरक्षित आश्रय पाए

सवाल नेपाल आइतबार, ७ मङ्सिर २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,३०६ / ३,७९८)