Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
दिक्तेलबाट विराटनगर जाँदै गरेको बस हलेसीमा दुर्घटना
राष्ट्रिय

दिक्तेलबाट विराटनगर जाँदै गरेको बस हलेसीमा दुर्घटना

खोटाङ । दिक्तेलबाट विराटनगर जाँदै गरेको बस हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेक

पत्रपत्रिका बुधबार, १२ कात्तिक २०७६
प्रधानमन्त्री ओलीको भाइटीका
राष्ट्रिय

प्रधानमन्त्री ओलीको भाइटीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँ

राससमंगलबार, ११ कात्तिक २०७६
परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ: पूर्वराजा शाह
राष्ट्रिय

परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ: पूर्वराजा शाह

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका बेला आफूले दिएको सन्देशको मनन गर्न सबैलाई आग्रह गरेका छन् । बहिनी शोभाराज्यलक्ष्मी शाहीबाट भाइटीका ग्रहण गरिसकेपछि

सवाल नेपालमंगलबार, ११ कात्तिक २०७६
पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभाको हातबाट लगाए टीका
राष्ट्रिय

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभाको हातबाट लगाए टीका

काठमाडौं–पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् ।

सवाल नेपालमंगलबार, ११ कात्तिक २०७६
रोटरी क्लब र रोट्याक्ट क्लब दमकले खेल्यो सामुहिक मौलिक देउसी भैलो
राष्ट्रिय

रोटरी क्लब र रोट्याक्ट क्लब दमकले खेल्यो सामुहिक मौलिक देउसी भैलो

दमक,१२ कार्तिक / सोमबार दिउँसो २ बजे दमकको गणतन्त्र चोकमा मौलिक नेपाली पोशाकमा युवाहरु यता उता गर्दै थिए ।

सवाल नेपालमंगलबार, ११ कात्तिक २०७६
नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल
राष्ट्रिय

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

राससमंगलबार, ११ कात्तिक २०७६
आज भाइ टिका: उत्तम साइत ११ः५५ मा, टीका लगाउँदा कता फर्किने ?
मुख्य खबर

आज भाइ टिका: उत्तम साइत ११ः५५ मा, टीका लगाउँदा कता फर्किने ?

१२ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश

सवाल नेपाल मंगलबार, ११ कात्तिक २०७६
ज्यान जाेगाउन बसबाट हामफाल्दा त्यही बसले किचेर एक किशाेरीकाे ज्यान गयाे
राष्ट्रिय

ज्यान जाेगाउन बसबाट हामफाल्दा त्यही बसले किचेर एक किशाेरीकाे ज्यान गयाे

सुर्खेत - चिङ्गाड गाउँपालिका-३, चिउडुवामा बसले किचेर साेमबार एक किशोरीको ज्यान गएको छ ।

पत्रपत्रिका मंगलबार, ११ कात्तिक २०७६
यी हुन व्यक्तिगत पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने नगर प्रमुख
राष्ट्रिय

यी हुन व्यक्तिगत पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्ने नगर प्रमुख

स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ ।

पत्रपत्रिका सोमबार, १० कात्तिक २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,३५५ / ३,७९८)